एक्सक्लुसिभ भिडियो ताजा समाचार

चर्चित टेलि शिरियल सक्किगोनिका धतुरे र उनको श्रीमतीको मस्ती गर्दैगर्दाको टिकटक बाहिरियो(हेर्नुस भिडियो)

चर्चित कमेडी श्रृखंला ‘सक्किगोनी’ सबैले मन पराएको एक चर्चित टेलि सिरियल हो । यश सिरिलका चर्चित पात्र मध्येका एक हुन् सीपी पुडासैनी ‘धतुरे’ । यिनलाई नचिन्ने सायद कमै होलान । यी नै धतुरे ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् ।

उनले अहिले हाँस्यश्रृखला ‘राम्रो म’ बनाउन लागेका हुन् ।हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ !’ (एपि वान टिभीमा), हे सिटामोल   (नाइस टेलिभिजन)मा निर्माण प्रसारण गरेका सीपीले सबै श्रृखला मा ‘धतुरे’ पात्रलाई जिबित राखेका थिए ।

सोही पत्र समेत रहने गरेर उनले नयाँ श्रृखला बनाउन लागेका हुन् ।अभिनयको अलवा श्रृखंला लेखन तथा निर्देशन समेत गर्दै आएका सीपीले माता पिता प्रोडक्सन प्रालिको ब्यानरमा ‘राम्रो म’ निर्माण गर्न लागेका हुन् । दर्शकका लागि आफ्नो भुमिका र कथा मार्फत केही नयाँ दिने सोचका साथ नयाँ श्रृखंलामा​ लागेको सिपीले बताए ।

‘‘राम्रो म’मा दर्शकले धतुरेलाई केही फरक पाउनु हुनेछ’ सीपीले भने ‘दर्शक रुची अनुसार नयाँ श्रृखंला बन्ने छ ।’श्रृखंलामा सीपीका अलवा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का, प्रमोद खनाल लगायतको अभिनय रहनेछ ।

श्रृखंलाको शिर्ष गीतमा भने राजेश पायल राईको स्वर, प्रकाश पुञ्जको शब्द र शशी बिक्रम थापाको संगीत समेटिएको छ ।लेखन÷निर्देशन समेत सीपी स्वयंकै रहने श्रृखंला बैशाखको अन्तिम साता प्रसारणमा आउने सीपी  ले जानकारी दिए ।

श्रृखंला प्रसारणका लागि टेलिभिजन भने फाइनल हुन बाँकी रहेको छ । सकिगोनी टेलि शिरियल किन छाडेको भन्ने प्रश्नमा उनले उत्तर दिन चाहेनन ।बहु प्रतिभाका धनी” धतुरे ” आफ्नो वास्तविक जिवनमा पनी उत्तिकै हशिला,रशिला र फुर्तिला छन ।

घर परिवारलाई समेत समय दिनुपर्छ भन्ने भावना बोकेका सिपिले बेला मौकामा श्रीमती सग मस्ती गरेका टिकट कहरु पनि सार्वजनिक गर्दै आएका छन । अब हेरौं उनै धतुरेका रमाइला टिकटक भिडियोहरु:

Facebook Comments Box