ताजा समाचार राजनीतिक

खिमलालसँग चुनाव लड्न ह’च्किए बादल ! माधव–झलनाथ पक्षले म’त नदिने भएपछि एमालेमा अ’न्योल

बागमती प्रदेशमा  आ’गामी जेठ ६  गते हुने  राष्ट्रिय  सभा  सदस्य निर्वाचनका लागि बैशाख २४ गते  उम्मेदवारी  मनोनयनको  कार्य तालिका छ । तर, स’त्तारुढ एमालेलाई उम्मेदवारी  म’नोनयन  गर्ने एक दिन अघिसम्म पनि उम्मेदवार त’य गर्न  क’ठिन  भएको  छ । एमालेले यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने घो’षणा गरेको थियो । यद्यपि ओपचारिक नि’र्णय भने भइ सकेको छैन ।

बिहीबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति  सदस्य बैठकले  उक्त उ’पनिर्वाचनका लागि उम्मेदवार  त’य  गर्ने  भने  पनि एमालेकै माधव पक्षले  मत नदिने वि’श्लेषण भएपछि बादल चुनाव ल’ड्न  ह’च्किएका छन् । बागमती प्रदेशमा एमालेको मत एकै ठाउँ मा पर्दा र साझा  उम्मेदवार बन्दा सजिलै जि’त्ने नि’श्चित  भए  पनि पार्टी वि’वाद का का’रण असन्तुष्ट पक्ष खनाल नेपाल समूहले ओली ले उठाएका उम्मेदवारलाई मत नदिने नि’श्चित छ । यस्तो अवस्थामा कसलाई उम्मेदवार बनाउने भन्ने ओली समूहलाई क’ठिन भएको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले माओवादी छाडेर एमाले प्र’वेश गरेका रामबहादुर थापा  बादललाई नै  उम्मेदवार  बनाउने  बताएका थिए । ओलीले गत  बैशाख  १० गते  बालुवाटारमा  बसेको  केन्द्रीय समिति बैठकमा थापालाई नै उम्मेदवार बनाउने बताएका थिए । तर, वि’पक्षी ग’ठबन्धनबाट डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार उठाउने नि’र्णय गरेको र त्यसमा माधव पक्षले समेत साथ  दिने  भए पछि एमाले ह’च्किएको हो ।

‘एमाले एक ढि’क्का हुँदा  हामीलाई जि’त्न स’हज थियो, तर  एमा लेकै माधव पक्षले भो’ट हाल्ने स्थिति देखिएन । त्यही भएर बादल लाई उम्मेदवार बनाउने वा  अरु भन्नेमा नि’र्णय हुन  सकेन’, ओली पक्षका एक स्थायी समिति सदस्यले  भने  ‘आज बेलुकासम्म टुं’गो लाग्छ ।’

काँग्रेस, माओवादीले संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मे दवार बनाउने नि’र्णय गरिसकेको छ । एमाले नि’कट वाम बुद्धिजीवी भनेर चिनिएका  देवकोटालाई  माओवादी  केन्द्र, नेपाली  काँग्रेस  र एमालेको माधव नेपाल पक्षको स’मर्थन छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी  अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, एमाले व’रिष्ठ नेता  माधव  कुमार नेपाल  र  उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई वि’पक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएअनुसार बुधबार देवकोटाको उम्मेदवारी सा’र्वजनिक गरिएको हो ।

एक सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशका ११० सां’सद र स्थानीय  तहका २३८  गरी  ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तह का प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

स’मग्रमा यो प्रदेशमा एमालेको ५,३१० मत भार हुन्छ । तर, यो मत वि’भाजन हुँदा एमाले उम्मेदवारलाई नि’र्वाचन जि’त्न मु’स्किल पर्ने देखिन्छ ।

कांग्रेस र माओवादी केन्द्र मात्रको गठबन्धनसँग ३,९७८ मत भार छ । यस हिसावले काँग्रेस, माओवादी,  जसपा, साना दलसहित एमाले को माधव प’क्ष एक ठाउँमा उभिदा एमालेको समग्र मत  भार घ’ट्न जाने र गठबन्धनको ब’ढ्न जाने देखिन्छ । श्रोत : रातो पाटि

Facebook Comments Box