राजनीतिक

प्र,धानमन्त्री, ओ’लीको घृ ‘णि त राजनीतिले’ देश सं’ क टग्र स्त’:-“भीम रावल’

काठमाडौं :  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घृ णि त राजनीति गरेको आ’रो प लगाएका छन्

‘रावलले बिहीबार ट्वीटमार्फत एमालेका आफ्नै सांस दलाई का रवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु अनैतिक र गै रजिम्मेवार च रित्रको प रा काष्ठा भएको टिप्पणी गरेका छन्।’

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको समाचार बाहिरिएपछि उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, दलका उपनेता नेम्बाङ,

गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र प्रधा नमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल देउवा, निवास पुगेका थिए।’‘छलफलमा कांग्रेसबाट सभा पति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि,

‘महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।’‘उनले प्रधानमन्त्रीको घृ णि त राजनीतिले देश सं क टग्र स्त भएको धा’रणा राखेका छन्।

‘प्रधानमन्त्री केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टी करण सोध्नु का रबा ही गर्नु र कुनै छलफल-परामर्श नगर्नु

‘तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चला उन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।’ उनले लेखेका छन्, ‘यस्तै घृणित राजनी तिले देश सं’क’टग्रस्त भएको छ।’

Facebook Comments Box