हाईलाइट

मनपरी शु’ल्क लिने अस्पताललाई का’रबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तो’केको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई का’रबाही हुने बताएका छन् । आज  सिंह दर बारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री  पोखरेलले  नेपाल  सरकारले  तो’केको  भन्दा  बढी द’स्तुर लिएको भेटिए निजी  अस्पतालहरू  का’रबाहीको  भागिदार हुने बताए । निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ ।

त्यो भन्दा फरक भएको भन्ने सू’चना पाएका छौं,  काठमाडौंका  बि भिन्न नामका अस्पतालले मनपरी ढं’गले रकम लिएको भन्ने गु’नासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले  चे’तावनी  दिइस केको छ, यदि त्यस्तो भेटिए का’रबाही हुन्छ’ – उपप्रधानमन्त्री पोख रेलले भने ।  सरकारी  अस्पतालमा  सबै  को’रोना  सं’क्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए ।

यो पनि ,, काठमाडौं । देशभरका अ’क्सिजन उद्योगको सु’रक्षामा नेपाल प्रहरीले ख’टिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सु’रक्षाका लागि आ’ग्रह गरेपछि गृह मन्त्रालयले प्र’हरी ख’टाउने नि’र्णय गरेको हो ।

अक्सिजन उद्योग भएको जिल्लाका प्र’मुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको  सुरक्षाकर्मी  उ’पलब्ध  गराउन  परिपत्र गरिएको गृ’ह मन्त्रालयका सूचना अ’धिकारी खुमकान्त आचार्यले अनलाइनखबरलाई बताए ।

को’रोना सं’क्रमितको संख्या बढेसँगै दे’शभर अ’क्सिजनको  मा’ग पनि बढेको छ । यसका  का’रण  अ’क्सिजन  उद्योगमा  अ’सुरक्षा बढेको भन्दै उद्योगहरुले स रकारसँग  सु’रक्षा  माग  गरेका  थिए । उद्योग मन्त्रालयले सु’रक्षा माग गरेको हुनाले प्र’हरी ख’टाउने नि’र्ण य भएको र सोही अनुसार परिपत्र गरेको आचार्यले बताए ।

‘हामीले सबै जिल्ला प्रशासनलाई परिपत्र  गरिसकेका छौं ।  अब अ’क्सिजन उद्योग भएका जिल्ला प्रशासनले उद्योगले मागे  ब’मो जिमको संख्यामा सु’रक्षाकर्मी त्यहाँ ख’टाउनु हुन्छ,’ सूचना अधि कारी आचार्यले भने । गृह  मन्त्रालयको  नि’र्णयपछि  अ’क्सिजन उद्योगहरुमा प्रहरी पुग्ने क्रममा रहेको उद्योग वि’भागले  जनाएको   छ ।

अक्सिजनको मा’ग बढेका का’रण उद्योगको अ’सुरक्षा बढेको तथा वि’तरण प्रणालीमा  उद्योगलाई  न’टेर्ने  प्र’वृत्ति  बढेपछि  त्यसलाई स’मन्वय गर्न पनि प्रहरीले प’रिचालन गर्नुपरेको म’हानिर्देशक जीव लाल भुसालले बताए । ‘देशैभरका उद्योगमा  प्रहरीले  सु’रक्षा  दिने निश्चित भएको छ, केही उद्योगमा प्र’हरी पुगिसकेको र केहीमा पुग्ने क्रममा रहेको जा’नकारी पाएको छु,’ म’हानिर्देशक भुसालले भने ।

उद्योगको सु’रक्षामा ख’टिने प्रहरीले  वितरणलाई प्र’भावकारी बना उने, उद्योगका कार्मचारीको मनोबल बढाउने तथा  समग्र उद्योगको सु’रक्षा हेर्ने भुसालले बताए । अहिलेकै अवस्था रहिरहे अ’क्सिजन खो’स्ने अवस्था आउने  देखिएपछि  उद्योग मन्त्रालयसंग  सुरक्षाको प्र’बन्ध गर्न मा’ग गरेको  नेपाल अ’क्सिजन  उत्पादक संघका  महा सचिव नारायणदत्त तिमिल्सनाले बताए ।

संघका अ’नुसार हा’ल देशभर काठमाडौं उ’पत्यकामा ८ सहित २० वटा अ’क्सिजन उ’द्योग स’ञ्चालनमा छन् । श्रोत  : रातो पाटि

 

Facebook Comments Box