ताजा समाचार राजनीतिक

प्रधा’नम’न्त्री असं’वैधा’निक बाटोतिर जान खोज्नुभएको छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वि’श्वासको मत लिने नाममा असं’वैधा’निक बाटोतिर जान खोजेको दा’वी गरेका छन् । बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रधा¥नमन्त्रीले वि’श्वासको मत नपाउने पनि जिकिर गरे ।

प्रधानमन्त्री ओलीले वि’श्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधि’वेशन बोलाइएको छ । ‘प्रधानमन्त्री ओलीले वि’श्वासको मत पाउनुहुन्न र अरु कुनै बाटोतिर, असं”वैधा’निक बाटोतिर जान खोज्नुभएको छ’ नेता पुनले भने ।
त्यो बाटो के हो ? भन्ने प्रश्नमा पुनले फेरि सं’सद वि’घटन गर्न प्रधानमन्त्रीले प्रयास गरेको बताए । ‘…

वि’श्वासको मत नपाएको दिन नै संसद विघटन गर्ने र अरु ठाउँमा राज’नीतिलाई विषयान्तर गर्ने, फेरि अ’राजनी’तिक, असं¥वैधानिक, अलोक’तान्त्रिक ढङ्गले काम गर्न खोज्नुभएको छ भन्ने एकदम स्पष्ट छ’ उनले भने ।यही देखेर आफूहरुले सरकारलाई दिएको समर्थन लामो समयसम्म फिर्ता नलिएको उनको प्रष्टीकरण छ । आफूहरुले सरकारलाई दिएको समर्थन कायम राखेका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर वि”श्वासको मत लिन खोजेको पुनको दा’बी छ ।

‘हामीले समर्थन फिर्ता लिएपछि यी फिर्ता लिए, मलाई अस्थिर बनाए भन्नुहुन्थ्यो, हामीले समर्थन गरिराखेको हुनाले बाध्य भएर आफ्नो वास्तविक राजनीतिक चरित्र देखाउनुभएको हो’ नेता पुनले भने ।

ओलीले संस’दमा वि’श्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि रा’ष्ट्रपतिले आ’ह्वान गर्नुपर्ने उनले बताए । ‘उहाँ (प्रधान’मन्त्री)ले वि\श्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलहरुको सरकार बन्नेतर्फ मार्गप्रशस्त गर्नुपर्छ, त्यसअनुसार राष्ट्र’पतिले आ’ह्वान गर्नुपर्छ’ नेता पुनले भने ।

कां’ग्रेस, मा’ओवादीले नयाँ सरकार बनाउन सक्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामी संवैधानिक विकल्पभित्र खुल्ला छौं ।’ कोरोना महामारीमा भन्दा सरकार अन्’यत्र के”न्द्रित भएको भन्दै उनले प्रधानमन्त्री ओलीको आलोचना गरे ।

देशको अभिभावकले सबै दल, सबै क्षेत्रलाई कोरोना रोकथाममा सहकार्य गरौं, सर्वपक्षीय सं¥यन्त्र बनाऔं, राजनीतिक मतभेद थाती राखौं भन्नुपर्नेमा त्यसो नभनेको उनको भनाइ छ ।

२०७२ सालमा गएको वि’नाशकारी भूक”म्पलाई सम्झिँदै उनले भने, ‘महाभूकम्पका बेला प्रधानमन्त्रीको अपिलमा सबै दल पुनर्र्निमाणमा लागेको होइन र ? त्यो होइन र राज”नीतिक गार्जियनसिप भनेको ?’

 

Facebook Comments Box