‘रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी’– जोसफ एडिसन (१६७२ – १७१९) । एक प्र’ख्यात अंग्रेजी साहित्यकार एवं सम्पादकले आजभन्दा करिब तीन सय वर्षअघि यो कुरा भनेका थि ए । अर्थात् पढाइ दिमागका लागि त्यति नै ज’रुरी छ, जति शारी रिक स्वास्थ्यका लागि व्यायाम । उनको यो कुरालाई केही वैज्ञानिक ले आ फ्ना शोधमार्फत पु’ष्टि पनि गरे ।
व्यायामले जसरी हाम्रो शरीरलाई स्वास्थ्य र सुडौल बनाउँछ, ठीक यसैगरी पुस्तक पढेर हाम्रो मन मस्तिष्क स्वस्थ र आनन्दमय बन्न सक्छ । किताब मान्छेको म’हानतम् स’म्पदा हो । यसलाई पार्थिव अन्य कुनै पनि वस्तुको तुलना गर्न सकिँदैन । चाहे कुनै प्रतिकुल स्थितिमा होस् वा अनुकुल, जस्तोसुकै अवस्थामा पनि किताब त पाईंका लागि एक आनन्द, प्रे’रणा र ऊ’र्जाको स्रो’त बन्छ ।
हामीले आफ्नो सन्ततिलाई पारिवारिक संस्कार अनुरूप डोहोर्याउँ छौं । उनीहरूलाई पारिवारिक आचरण र व्यवहार अ’नुशरण गर्न प्रे’रित गर्छौं । यसले उनीहरूलाई प’थभ्रष्ट हुन दिँदैन । ठीक यसैगरी हामीले आफ्नो पुस्तालाई पठन संस्कृतिमा पनि अ’भ्यस्त गर्न सक्छौं । यसले उनीहरूको ज्ञानको दा’यरा बढाइदिन्छ । सोच्ने र बुझ्ने शैली फराकिलो बनाइदिन्छ । एक स’मृद्ध जीवन बाँच्नका लागि आधार हरु तयार गरिदिन्छ ।
सम्भ्रान्त परिवारको घरमा मदिरालय हुन्छ । उनीहरुले अनेक कुरा हरु सं’ग्रह पनि गर्छन् । तर, पुस्तकालय नहुन सक्छ । यदि हामीले आफ्नो घरमा एउटा पुस्तकालयको व्यवस्था गर्ने र उ’त्कृष्ट पुस्तक हरु संकलन गर्ने अभ्यास गरिएमा त्यसले हाम्रो घरको शोभा मात्र बढाउँदैन, पठन संस्कृतिको विकास पनि गर्छ । इन्टरनेट, मोमाइल, ल्यापटपमा लिप्त हुँदै गएको अहिलेका पुस्तालाई त पठन संस्कृति को अरु ज’रुरत छ । पुस्तक पढ्ने, चिन्तन मनन गर्ने परिपाटीको खाँचो छ । यसले उनीहरुलाई डिजिटल प्रविधिको लतबाट मुक्त मा त्र गराउँदैन, म’स्तिष्क विकासमा मात्र सहयोग पुर्याउँछ ।
यदि हामीले आफ्नो घरमा पुस्तकालय राख्ने र राम्रा पुस्तकहरु सं’ग्र ह गर्ने हो भने यसले परिवारमा पठन संस्कृतिको जग बसाउँछ । घर मै पुस्तकालय भएको अवस्थामा हामी राम्रा राम्रा पुस्तक पढ्न था ल्छौं । पुस्तकबारे बहस गर्न थाल्छौं । चि’न्तन मनन गर्न थाल्छौं । यसले पारिवारिक माहोल पनि फरक बनाउँछ । साना बालबच्चाका लागि घरको वातावरण अनुकरणीय बन्छ ।
चाहे राजनीतिज्ञ होस् वा वैज्ञानिक, समाज सु’धारक होस् वा अरु कोही, उनीहरु अध्ययनशील हुन्छन् । उनीहरुले आफ्नो व्यस्त दि नचर्यामा पनि पढाइलाई छाडेका हुँदैनन् । यस्ता व्यक्तिहरुका लागि पढाइ मौलिक आवश्यकता बन्ने गर्छ । बिल गेट्स वर्षेनि दर्जनौं पुस्त क पढ्छन् । मार्क कुबिन प्रतिदिन तीन घण्टा बढी पुस्तक पढ्छन् । एलोन मास्कले रकेट साइन्सको विद्या पुस्तक पढेर नै आर्जित गरेका हुन् । त्यसैले त पुस्तकले हामीलाई नयाँ कुराको जानकारी मात्र दि लाउँदैन, नयाँ सोच र प्रश्नहरु पनि पैदा गरिदिन्छ ।
त्यसो त पुस्तक पढ्नुको अनेक ला’भ छन् । कतिपय शोधबाट के पुष्टि भएका छन् भने पुस्तक पढ्ने बानीले मानसिक रोगको भय कम हुन्छ । दिमागी त’नाव कम गर्नका लागि पुस्तक पढ्नु निकै उपयोगी हुन्छ । सन् २००९ मा यू.के.के सेसेक्स युनिभर्सिटीका वै ज्ञानिकले हार्ट रेट र मसल टेन्सन मनिटरिङको माध्यमले जाँच ग र्दा के पाए भने पठन पाठनले त’नावको स्तर घ’ट्छ ।