जाजरकोट ।यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जग दुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्या ङ्कोटका १७ वर्षीय सुमन रावलको मृ’त्यु भएको छ ।लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइ गाउँ “स्वास्थ्य” चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृ’त्यु भए को डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानका री दिनुभयो ।
त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनाला ई शे फोक्सुण्डो “राष्ट्रिय” निकुञ्ज ले पक्राउ गरी हिरासत मा राखेको छ । लुकी छिपी पाटन गएर यार्सागुम्बा सङ्क लन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्ज को गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो ।
भागेर छल नजिक पुगेको अवस्थामा प’क्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । प’क्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन् । जगदुल्ला क्षेत्रतिर पनि पाटन जान खोज्नेहरुलाई मध्यव र्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ ।
यो पनि पढ्नुहोस! नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको हो ।
कर्णाली करिडोरको हुम्ला खण्डको कवाडी देखि सलीस ल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको
अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताउनुभयो । सेनाले सडक निर्माण कार्य सम्पन्न गरेको क्षेत्र मध्यकवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर क्षेत्रमा यसअघि नै यातायात सञ्चालनमा रहेको भए पनि अहिले निर्माण कार्य सम्पन्न भएको बालुकुनाबाट सलीस ल्लासम्मको १२ किलोमिटर सडकमा भने सेनाबाहेक अन्य सार्वजनिक यातायात सञ्चालनमा अनुमति नदिएको उहाँले स्पष्ट पार्नुभयो ।
हुम्ला खण्डमा जिम्मेवारी पाएपछि २०७५ साल जेठमा काम सुरु गरेको नेपाली सेनाले २०७८ वैशाखमा सडक निर्माणको प्रारम्भिक कार्य सम्पन्न गरेको नेपाली सेनाको खुलालु –लैफु –कवाडी हुँदै सलीसल्ला खण्डको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो । तीन वर्ष नपुग्दै हुम्ला खण्डको ३९ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न गर्न सेना स फल भएको उहाँले बताउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।श्रोत:news24nepal