प्रवासी हाईलाइट

भारतबाट नेपाल पैसा पठाउने नयाँ व्यवस्था के के छन पढ्नुस ।

“मदनराज भट्ट ३२ वर्षदेखि भा’रतको दिल्ली;मा  सु”रक्षा गार्डको काम गर्छन्”।“ मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्“।” खाना र बस्ने खर्च “कटाएर “बाँकी रकम जम्मा गर्छन् र के’ही महिनाको अ”न्तरालमा क”ञ्चनपुरमा रहेको प”रिवार लाई पठाउँछन्”।”केही वर्ष

अघिसम्म नेपाल आउने साथीभाइ वा आफन्तमार्फत् उनी घरमा पैसा पठाउँथे।ब्याङ्कबाट पठाउनथालेपछि सजिलो भयो। सीधै आफ्नो मान्छेको हातमा परेपछि ढु”क्क हुन्छ। लुटिने, हराउने डर भएन,” भट्टले भने, ” एक पटक चाहिँ ब्याङ्क बाट भने जति पठाउन “नपाउँदा आ”पत् पर्‍यो।”

उ’नको घरमा स’मस्या परेपछि तत्काल ६० ह”जार रुपैयाँ चाहियो भ’न्दै फोन आयो। तर, नेपाल-भारत रे”मिट्यान्स कारोबारको नियम अ’नुसार एक पटकमा ५० हजार भारु भन्दाबढी पठाउनमिल्दैन थियो।“आपत् परेको भएर साथी ले सहयोग गरे। आधा पैसा मेरो खाताबाट र आधा साथी

को खा”ताबाट पठायौँ,” भट्टले सुनाए”।”दलबहादुर धामी ब्या’ङ्गलोर, मुर्गेशपाल्यास्थित एक बे”करीमा काम ग’र्छन्। मा’सिक २० हजार भा”रतीय रुपैयाँ कमाउने “गरेको उनी बताउँछन् ।“चार महिना काम गरेर पैसा जम्मा गरेँ। घरमा पठाउँछु भन्दा सबै पठाउन नमिल्ने रे। ठूलो कम्पनीहरूमा

काम गर्ने, धेरै कमाउनेहरूले के गर्दा हुन्?उनी प्रश्न गर्छन्। न्याश”नल इलेकट्रोनिक ‘फन्ड्स ट्रा”न्स्फर“ (एनईएफटी) मार्फत् नेपाल-भारत विप्रेषण अर्थात् रेमिट्यान्स कारोबार हुँदै आएको छ। उक्त नियम अनुसार एनईएफटी “आबद्ध बैङ्कहरूमा खाता भएका व्यक्तिले वार्षिक १२ पटकसम्म

रेमिट्यान्स पठाउन सक्ने पाउने प्रा’वधान छ।“ त्यस्तै एक प”टकमा अधिकतम ५० हजार भारु मात्र पठाउन पाइन्छ।भारतको आर्थिक स”ङ्कुचनले नेपा’लमा पर्न स’क्ने पाँच प्रभावविदेशबाट नेपाली कामदारले पठाउने रकम घट्नुका “कारण अब दुई लाख भारुसम्म प’ठाउन मिल्ने;अब: भने

उक्त व्यवस्था खारेज हुँदैछ‘’।”रिजर्भ बैङ्क अ’फ “इन्डिया (आरबीआई) ले विद्युतीय माध्यममार्फत् पैसा पठाउनेहरू को हकमा वार्षिक १२ पटक र ६लाखसम्ममात्र रेमिट्यान्स कारोबार गर्न पाउने व्यवस्था खारेज गर्न लागेको हो“।अब प्रति कारोबार दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने

व्यवस्था लागू हुँदैछ“।” यसअघि एक पट”कमा ५० हजार मात्र पठाउन पाइन्थ्यो“।”नगद कारोबार गर्ने तथा भारतीय बैङ्कमा खाता नहुने ग्राहकहरूको हकमा भने सा”बिककै नियम कायम रहने जनाइएको छ।कहिलेदेखिनयाँ व्यवस्था र कसलाई फाइदा?नयाँ व्यवस्था आउँदो अक्टोबर १ बाट

लागू हुने जनाइएको छ“।” यस व्यवस्थाले दुई राष्ट्रबीचको व्यापार विस्तार सहजहुने र दुईव्यक्तिबीच विद्युतीय माध्यम बाट हुने रे”मिट्यान्स कारोबार बढ्ने विश्वास लि’इएको छ। “नयाँ व्यवस्थाबारे आर;बीआईले ए”नईएफटीमा आ”बद्ध ब्याङ्कहरूलाई पठाएको परिपत्रमा उल्लेख गरिएको छ।

नयाँ“ योजना अन्तर्गत लाभग्राही हरूले “नेपालमा” रहेको ब्याङ्कमार्फत् नेपाली मुद्रा पाउन सक्नेछन्।“आधार कार्ड लागू भएदेखि भारतमा ब्याङ्क खाता खोल्न र त्य”ताबाट पैसा पठाउन गाह्रो छ”।“ त्यसैले हुन्डीमार्फत् पैसा पठाउने, मगाउने हुँदै आएको छ,” अर्थ’शास्त्री चन्दन साप”कोटाले

बीबीसीसँग भने,”नयाँ व्यवस्थाले कारोबार सहज बनाउने भयो र अनौपचारिक तरिकाले हुने कारोबार कम गर्नेभयो। “उनका अनुसार भा’रतीय से”नामा भर्ती “भएका, “निजी कम्पनीतथा सरकारी कार्यालयमा काम गर्नेहरू नेपालीहरू हुन्डीमार्फत् कारोबार गर्न बाध्य छन्। आधिकारिक माध्यम

प्रयोग गरेर पैसा प”ठाउन तथा मगाउन “सहज भए ‘हुन्डी मार्फत् गरिने कारोबारमा मानिस कम ठ’’गिने उनको दाबी छ।”उनले भने,”विद्युतीय माध्यममा हुने का”रोबार “बढ्दा भारतबाट नेपाल भित्रने रे’’मिट्यान्सको पनि उचित मूल्या- ङ्कन हुनेछ।”नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबै

लाई उछिन्नुको कारण केहो रेमिट्यान्समा सुधार हुँदैछः राष्ट्र ब्याङ्क नेपाललाई कस्तोफाइदा होला?हाल भारतमा कति नेपाली कुन-कुन क्षेत्रमा काम गर्छन् भन्ने बारे आधिकारिक आँकडा छैन“।”काठमाण्डूस्थित भा’रतीय दूतावासको वेब साइटमा करिब ८० लाख ने’पाली भारतमा ब’स्छन् र काम

गर्छन् भनिएको छ।सापकोटाकाअनुसार वैदेशिक रोजगारी का लागि वि”देशिएका नेपालीमध्ये ४० दे”खि ४५ प्रतिशत भारतमा छन्। त्यस्तै नेपाल भित्रिने कुल रे”मिट्यान्स मध्ये १५ प्रतिशत भारतबाट पठाइने उनले’ बताए”।”नेपाल राष्ट्र बैङ्क ने”पाल राष्ट्र बैङ्क’का सह प्र”वक्ता नारायण प्रसाद

पोख्रेलले भने कुल रेमिट्यान्सको करिब १२प्रतिशत भारत बाट ”पठाइने बताए। उक्त आँकडा “सर्वेक्षण र “विश्लेषण मार्फत् अनुमानित हो। आधिकारिक माध्यमबाट कम रकम कारोबारहुने भएकाले अनुमान गर्नुपर्ने अवस्थारहेको उनले बताए।“भारतमा हजारौँ नेपाली कार्यरत छन्।” उनीहरूले

“अहिले पनि कुनै न कुनै माध्यम बाट पैसा प”ठाउँछन् नै। विद्युतीय कारोबारको सी’मितता बढ्यो भने आ’धिकारिक माध्यमको प्रयोग पनि बढ्छ। र,भारतबाट कति रेमिट्यान्स भित्रिन्छ भन्नेबारे यकिन त’थ्याङ्क थाहा हुन्छ,” पोख्रेलले भने”।“विप्रेषण भारतीय बैङ्कको खा’ताबाट ज’म्मा गर्दा

ब्याजदरमा एक प्रतिशत स्वत:थप गरिन्छ।अर्थात् साधारण बचतमा ७ प्रतिशतब्याज दिइन्छभने रेमिट्यान्स पठाइएको रकममा थप एक गरी ८ प्रतिशत ब्याज दिइन्छ’।“रकमको सी”मितता बढाउँदै जाँदा प्र’‘योगकर्ता लाई झन् बढी लाभ हुन्छ। साथै अन्य बै’ङ्किङ प्रणाली प्रयोग नग;र्नेहरू लाई

पनि प्रोत्साहन मिल्छ। जसले गर्दा नगद बोकेर हिँड्दा हुने सुरक्षा जोखिमहरू पनि न्यूनीकरण हुन्छ” पोख्रेलले बताए ।“भारतीय केन्द्रीय ब्याङ्कले अन्य ब्या”ङ्कहरूलाई रेमि- ट्यान्स सम्बन्धी नयाँ व्यवस्था लागू गर्न चुस्त गति र सम्भा वित “जोखिम न्यू“नीकरण ;गर्न आ”वश्यक कदम चा;ल्न

निर्देशन दिएको छ।आरबीआईले यस सुधारात्मक व्यवस्था ले विगतमा भारतका लागि कामगरेर नेपाल फर्किएकाहरू को से”वानिवृत्ति, पेन्सन लगायत”का कारोबार अझै चुस्त बनाउने विश्वास लिएको उल्लेख गरेको छ।

Facebook Comments Box