ताजा समाचार

काठमाडौंबाट जाँदै गरेको ट्रकको ठक्करबाट मानिसको मृ,त्यु, राजमार्ग अव,रुद्ध

काठमाडौं -पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालि कामा ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृ,त्यु भएको छ । दुर्घट ना गराउने ट्रक चालक प्रहरीले भगाएको भन्दै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

शनिबार मध्यान्ह पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ह १८१७ नम्बरको अटो रिक्सा लाई ठक्कर दिँदा

अटो चालक धादिङकै निलकण्ठ नगरपालि का-५ का कमल बहादुर श्रेष्ठको घ,टनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्या लय गजुरीले जनाएको छ ।

दुर्घ,टनाबाट गम्भीर घा,इते श्रेष्ठलाई अस्पताल नलगी स्थानीय प्रहरी बिटले दुर्घटना गराउने ट्रकलाई गजुरी प्रहरी वृत्तमा पुर्‍याए को पीडित पक्षको आरोप छ । दु,र्घटना गराउने चालक र चाल क भगाउने प्रहरीलाई कारबाही सुनिश्चित नभएसम्म अव,रोध कायमै रहने भन्दै स्थानीय अहिले प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले मृतकको शव समेत उठाएका छैनन् ।  भक्तपुरमा करेन्ट लागेर एक जनाको मृ,त्यु, भ क्त पुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी टोलमा बस्ने

५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको हो।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनु सार उनको आफ्नै एक तले घरमा ढलान गर्ने काम भइरहेको

थियो। ढलानको तार मिलाउने क्रममा ४ बजे अचानक करेन्ट लागेर उनी घाइ,ते भएका थिए।घाइते भएपछि उपचारको लागि उनलाई समिट अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा साढे ४ बजे मृ,त्यु भएको पाण्डेले बताए। घ,टनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Facebook Comments Box