एक्सक्लुसिभ भिडियो ताजा समाचार

सभामुखको अङ्ग्रेजी सुनेर सांसदहरु ला‘जले भुतुक्कै भए( भि’डियो)

नेपालका नेताहरूलाई अंग्रेजी भाषाले दुख दिनु नयाँ प्रसङ्ग हो इन । धेरै नेताहरू अंग्रेजी राम्ररी बोल्न नजाँदा ट्रोलको सिकार बनेका छन् । सबैभन्दा पछिल्लो ‘पीडित’ हुन् सभामुख अग्नि सापकोटा ।हिजोको संसद् बैठकमा

सभामुख सापकोटाले ए उटा अंग्रेजी शब्द फड्कार्न निकै संघर्ष गरे ।बजेटसम्बन्धी छलफल गर्न डाकिएको बैठकको सुरुवातमा स भामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाट प्राप्त पत्र पढेर सुनाएका थिए । पत्र थियो,

कृषि तथा पशुपंक्षी विका स मन्त्री महेन्द्र राय यादवको भारत भ्रमण सम्बन्धी ।पत्रको ब्यहोरामा केही अंग्रेजी शब्द यस्ता थिए, ‘…मन्त्री यादव भारतको नयाँ दिल्ली तथा उडिसा भुवनेश्वरमा आयोजना हुने( सभामुखले उच्चारण)

high level study mission to India on right to food and sovereignty act कार्यक्रममा सह भागी हुन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हुँदा भनेर यसरी सभामुखले अङ्ग्रेजी बोलेका थिए हेर्नुस् भिडियोयो पनि  मिरुना आफूमाथि भएको ‘ब्याड टच ’को घटनाबारे स्पष्टीकरण दिएकी छिन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै मिरुनाले आफूलाई जेठ १५ गते सिभिल मलमा फूर्पा तामाङले अनुचित ढंगले छोएको उल्लेख गरेकी छिन्।तर उक्त घटनामा आफूले फूर्पाको

माफी स्वीकार गरेको बताए की छिन्। फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफू बाट भएको यो दु”र्व्य वहारको लागि निःस्वार्थ रूपमा माफी मा गेको र मैले

उहाँको माफी स्वीकार गरेकी छु’,मिरुनाले लेखेकी छिन्, ‘सबै पक्षका अग्रज प्रतिनिधि, व’रिष्ठ लामागुरूहरू लगायत दुबै पक्षबाट सहमति भएको हो। जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाजविरूद्ध नभई

व्यक्ति विरूद्ध भएता पनि यस घटनाबाट जानआन्जानमा दु’खित हुनु हुने बृहत समुदायमा म हार्दिक क्ष’ मायाचना गर्दछु।’ मिरुनाले जेठ १५ गते आफूलाई छुने फूर्पा लाई सार्वजनिक रुपमै थ’प्पड हानेकी थिइन्। साथै उनले प्रह

रीमा समेत फूर्पाको अनु’चित व्यवहारवि’रुद्ध उजुरी दिएकी थिइन्।तर तामाङ/लामा समुदाय सार्वजनिक रुपमै विरो’धमा उ’त्रि एका थिए। उनीहरुले प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी ४ रोक्न माग माग गरेका थिए।

वि’रोध बढेपछि फूर्पालाई प्रहरी छाडेको थियो। लग’त्तै जेठ १७ गते फिल्मका कलाकार, निर्दे शक र लामा गुरुहरु साक्षी राखेर दुबै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो। मिरुनाले आफूले कठिन समय भोगेको

समेत बताएकी छिन्। मिरुनाले गलत कदमका वि’रुद्ध लड्न सबैलाई आग्रह समेत गरेकी छिन्। चुपचाप आफूले कहिल्यैदु:ख नसहनुहोस् र गलतको विरूद्ध जहिलै लड्नुहोस्’, मिरुनाले लेखेकी छिन्, ‘अहिलेलाई जति नै

कठिन भए पनि भोलिको दि न परिवर्तन अवश्य होला। कुनै पनि सहि कार्य गर्नुको निम्ति स मय ग’लत हुँदैन।’यस कठिन समयमा मलाई दिनुभएको अपार समर्थन र हिम्मत अनि मायाको लागी म मेरा सम्पूर्ण सहयोगी मन, प्रंशसक

हरू, आफन्तहरू र नेपाली दर्शकहरू सबैमा हृदयदेखि कृतज्ञता प्रकट गर्दछु’, मिरुनाले लेखेकी छिन्, ‘तपाईहरू मध्ये धेरैले मसँग बाँड्न आउनु भएको मेराजस्तै घ’टनाका कथा हरूबाट म अत्यन्तै प्रभावित भएकी छु। यो समयमा यी कथा हरू बाट साहस जुटाउन सकेकोमा म तपाईहरू को प्रंशसा नगरी रहन सक्दिनँ।

Facebook Comments Box