काठमाडौँ नायिका मिरुना मगरले आफ्नो भविष्यनै स माप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वी कार गर्दै मिलापत्रमा हस्ताक्षर
गर्न बाध्य भएको दाबी गरेका छन् ।भिडियो कुराकानीमा फुर्वाले हिरोइन मिरुनाले आफूसँग आफ्नो गल्ती देखिएमा करियर बिग्रने र फिल्म पनि नचल्ने भन्दै रोएप छि उल्टो
“आफै ले गल्ती स्विकारेको बताएका छन् ।।सामाजिक सञ्जाल मा शुक्रबारबाट भाइरल भिडियो संवादमा फुर्वाले हिरोइन मिरुना र फिल्म टिमप्रतिको दयाका कारण बाहिर
जनमानसलाई देखाउनका लागि आफैँले क्ष`मा मागेको बताएका छन् ।मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोए पछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाको दाबी छ ।।
उनले मिलापत्र कागजमा एक–अर्काको गलत बुझाइका कारण घ`टना भएको लेख्न खोजिएपनि नायिका मगरले आफ्नो करियर सकिने भन्दै बिलौना गरे पछि भने आफूले
गल्ती स्वीकारेको बताएका छन् ।‘‘हामीले लेख्न खोजेको एक अर्काले ‘मिस अन्डरस्ट्यान्ड’ भनेर लेख्न खोजेको थियो ।यसैमा माफी माग्ने भनेको थियो । अनि हिरो नीले
मानेन। मेरो जिन्दगी सिनेमा हो, मलाई मान्छेले मार्छ यो अक्षर चाहिँ म आफूलाई बचा उनका लागि हो भन्यो हामी लाई । “उहाँ रोई राथ्यो ।पछि आधा घण्टा त्यही शब्दमा।
अड्केर बस्यो सबै । १५ मिनेट पछाडि हामी मिलेको खबर आएन भने फिलिम बन्द गर्ने कुरा आयो रे । छिटो गरौँ न त छिटो भनेपछि हामीले पनि अलिकति मायाजस्तो लाग्यो ।
केही हुँदैन होला भनेर त्यसमा साइन गर्यो । उनीहरूले पनि फिलिम चलाउनुपर्ने । गल्ती भनेर हुन्छ नि त उहाँलाई बचा उनलाई आफैँ गल्ती भएको भनेँ।फुर्पाले भनेका छन्