एक्सक्लुसिभ भिडियो ताजा समाचार

“पुरुष हिं‘सा ब‘न्द गर भन्दै पलको पक्षमा उर्लियो ज’नसागर( भि‘डियो सहित)

काठमाडौं ब’ला’त्का’र आ’रो’पी पल शाहको रिहाइको माग गर्दै आ’न्दो’लन सुरु भएको छ ।हाम्रो टिम नेपालले  मा माइतीघरमा विराेध प्र’द’र्शन गरिएको हाे ।आ’न्दो’लन

मा सहभागी युवायुवतीहरूले पुरुषमाथिको हिं’साको अन्त्य गर्न माग गरेका छन्उनीहरुले पल शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित गर्नुपर्ने, पुरुष हिं’सा

अन्त्य गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेका छन् भोलिको प्रदर्शनमा भने नायिका पूजा शर्मा लगायतका सेलिब्रेटीहरु सहभागी हुने तयारी छ,पललाई थुनामा राखेर

मु’द्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो ।पीडित भनिएकी नाबालिगले

आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशा वादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् । यो निर्णय त्रुटिपूर्ण रहेकाले आफूहरु

आ’न्दो’ल’नमा उत्रिन बा’ध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।।अन्य थप तनहुँ जिल्ला अदालतले दिएको थुनछेक आदेशवि’रु’द्ध अभिनेता पल

शाह पुनरावेदनमा जाने भएका छन् । दुई-तीन दिनभित्रै उच्च अदालत पोखरामा पुनरावेदन गरिने पलका वकिल कमलामोहन वाग्लेले बताए ।जिल्ला अदालतले हिजो पल

लाई पुर्पक्षका लागि थु’नामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशमा पल शाह पक्ष सन्तुष्ट छैन । अधि

वक्ता वाग्लेका अनुसार कृष्ण जोशीको हकमा अदालतको आदेश स्वीकार्दै पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने छ भने पलको मु’द्दा’मा पुनरावेदन गरिनेछ ।फौज’दारी कार्यविधि संहिता

को दफा ७३ बमोजिम निवेदन लिएर पुनरावेदनमा जाने तयारी गर्दैछौं,’ उनले भने ।अदालतले प्रतिवादीलाई थु’ना मा राख्न चाहिने तथ्य प्रमाण मु’द्दाको मिसिलमा नरहेको

वाग्लेले दावी गरे । अदालतको आदेशप्रति उनको असह मतिका विषयहरू यस्ता छन्-अदालतले पल शाहलाई थु’नामा राख्ने भनेर दिएको आदेशमा हामी सन्तुष्ट छैनौं ।

पहिलो कुरा, पीडित भनिएकी ‘व्यास-१२’ (प्रहरीले दिए को नाम) ले जिल्ला स्वास्थ्य कार्यालय वा अस्पतालमा दिएको व्यहोरा र प्रहरीमा गरेको व्यहोरा नै फरक छ ।।

अस्पतालमा उनले स्खलन पर्दामा गराएको भनेकी थिइन् । तर, प्रहरीमा बयान दिँदा यौ|नीमा नै गराएको बताएकी छन् । यसमा वि’रो’धा’भा’स छ ।वैशाख १४, २०७८ को

बेलुका ११:५० मा घ’ट’ना भएको भनिएको छ त त्यस  को भोलिपल्ट बिहानै ‘व्यास १२’कोरिबाटी चिटिक्क परेर लुगा लगाएर पल शाहसँगै ढोलबाराही मन्दिरमा दर्शन।।

गर्न गएको देखिन्छ । यो पनि स्वाभाविक छैन राति ब’ला’त्का’र भएको हो भने भोलिपल्ट बिहान हारगुहार गरेर प्रह’रीमा जानुपर्ने । तर, दिनभरि उनी सुटिङमा

सहभागी भएकी छन् । काठमाडौं पनि सँगै गएको र तत्कालै कतै उ\जुरी नगरिएको अवस्था छ । अहिले ९ महिनापछि आएर उ’जु’री गर्नु अविश्वसनीय हो ।घ’ट’ना

भएको भनिएको घरमा एउटा परिवार बसेका छन् ।
ब’ला’त्का’र भएको थियो भने पीडितले त्यो परिवारसँग राति नै हारगुहार गरिएको हुनुपर्थ्यो । त्यो अवस्था पनि

छैन । उनले अलग-अलग कोठामा सुतेको स्वी’कार गरेकी छन् । कमल क्षेत्रीले पनि पल आफूसँगै सुतेको बताएका छन् । आफू पहिले सुत्न गएको र पल पछि आएको उनको

बयान छ ।यसले पति गायिका र पल सँगै नसुतेको देखिन्छ ।जहाँसम्म पलले गायिकाको कोठामा गएको स्वीकारे भनि आएको समाचार छ, त्यो भनेको प्रहरीमा दिएको बयान हो

प्र’हरी हिरासतभित्र दबाबमा परेर दिएको बयानमा यथार्थ अभिव्यक्त हुँदैन ।पलले अदालतमा नै आफूलाई द’बा बमा पारेर इच्छाविपरीत कागज गराइएको बताएका छन् । उन

ले कोठामा गएको भनेर अदालतमा स्वीकार नै गरेका छैनन् ।गायिका सुतेको कोठामा भित्रबाट चुकुल लगाएको भनेर भनिएको छ । त्यसो हो भने मध्यराति किन खोलिन्

त ढोका ? यसको स्पष्ट जवाफ छैन ।अडिओका प्रसंगमा पनि बदमासी भएको छ । सार्वजनिक भएको अडिओमा धेरै कुरा सम्पादन भएको पलले बताएका छन् । पलले

अगाडि र पछाडि बोलेका कुराहरु जोडजाड गरेर नराम्रो हिसाबले प्रस्तुत गरिएको छ ।समग्रमा पलको वि’रु’द्ध पूरै साजिस गरिएको छ भन्ने हामीलाई लाग्छ । अदालतले

यसलाई राम्ररी मनन गर्न सकेन । हामी एक-दुई दिनमै पुनरावेदनमा जानेछौं । पोखरा उच्च अदालतबाट न्याय मिल्ने आशा छ ।

Facebook Comments Box