हाईलाइट

बागी उम्मेदार जसको कारण चितवन हल्लियो।

काठमाडौं । भरतपुर महानगरका बागीले अर्को हिम्मत प्रदर्शन गरेका छन् । चितवनको भरतपुर महानगरपालिका मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल

ले आफु कोटमा गए भने देउवा कांग्रेसको निर्णयलाई उल्टाईदिन सक्ने दाबी गरेका हुन् ।गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा

परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए तर उनले फिर्ता लिएनन् ।आफुलाई कांग्रेसले कार्वाही गर्ने बाटो नभएको चुनौती दिएका छन् । कम्युनिष्ट, कम्युनिष्ट

मिल्न सक्दैन झन कांग्रेस र कम्युनिष्ट कसरी मिल्छ यो स्वार्थको लागि मिलेको बताएका छन् ।प्रचण्डले सालिनता पूर्वक राम्रो कुरा गरेको प्रचण्डको कुरामा कुनै खोट नभए

को र प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता लेउँ भनेर आग्रह गरेको बताएका छन् ।उनले भने– हेनुस् म कोटमा गए भने कांग्रेसको निर्णयलाई म उल्टाईदिन सक्छु  कांग्रेस

ले मलाई कार्वाही गर्ने बाटो छ । मलाई उल्लंघन गर्ने बाटो छ म चुनौति दिन्छु तर म त्यो हिसाबले जान्न मेरो राजनीति कुरा के छ भने, तपाईहरुले जे गदै हुनुहुन्छ त्यो गलत छ,

सुद्रिनु पर्छ ।कांग्रेस सुद्रिनु पदैन अब, जगन्नाथको मनमा चारतारे झण्डा जब सम्म रहन्छ नि कसैले खोस्न सक्दैन एउटा कुरा बुझिराख्नु । र मैले अघि नै भने म (क) वर्गको कांग्रेस हुँ, उनले भने ।

Facebook Comments Box