एक्सक्लुसिभ भिडियो ताजा समाचार

सामाजिक सञ्जालमा भाइ`रल बनेका “मिदी‘ प्रहरी रेग्मी प’क्राउ पछिको अवस्था

कपिलवस्तु : पदको दु,रुपयोग गर्दै सामाजिक सञ्जाल मार्फत् अ´पराध गर्न उ`क्सा`एको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन्।सामाजिक सञ्जाल

मार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भा`इरल बनेका थिए। उनको भिडियो भाइ´रल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको

कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार म्यादी प्रहरी रेग्मीलाई अ,भ,द्र व्यवहार गरेको क`सु´रमा मु,द्द चलाइने छ।

‘निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएका हौं। अ`भ`द्र व्यवहार क`सु`रमा मु,द्दा चलाउने तयारी छ,’ एसपी कार्कीले भने।केही दिनअघि म्यादी प्रहरीको

पहिरनमा टिकटक बनाएकी एक युवतीलाई प्रहरीले कारबाही गरेको थियो। थप समचार काठमाडौँ — दुई दिनदेखि फेसबुक र टिकटक मा एक जना युवक भाइरल

छन् । म्यादी प्रहरी को पोशा,,कमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् ।सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी

उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियो मा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो ।तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के

खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । ल ड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।माँ कसम निखिल

उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पे क्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका अनु सार म्यादीको पोशा कमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी

होइनन् ।ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् । प्रहरी प्रवक्ता एसएसपी वि  ष्णु केसीका अनुसार जिल्ला प्रहरी

कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर

भिडियो बनाए को खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ ।रेम्मी म्यादी प्रहरी नभए पनि

पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने प्रहरीले पुरणसँग समेत पोशाक बारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभ एका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।

Facebook Comments Box