‘विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।
‘त्यस्तै अहिले पछिलो समयमा एकजना नाबालक पनि टिकटकमा उत्तिकै लोकप्रिय छ्न । झट्ट हेर्दा निकै नै अचम्म लाग्ने यी बालक शारीरिक रुपमा अलिक कमजोर तथा अनौठो देखिन्छन । उनको आँखा र मुख सामान्य मानिस भन्दा अलिक फरक रहेको छ ।
‘हेर्दा निकै नै क्युट देखिने यी बालकलाई टिकट भरी सबैले उज्वल भविष्यको शुभकामना ओइरो लागेको छन ।उनका भिडियोहरु टिकटकमा लाखौंले हेरिसकेका छ्न । त्यतिकै उनलाई लाइक गर्ने पनि लाखौं नै रहेका छ्न । त्यस्तै उन लाई आशीर्वाद दिने मानिसहरूको पनि कमि छैन ।
‘उनको घरमा बुबा, ममी र बहिनी रहेका छन । उनलाई धेरै मानिसहरुले निकै नै मन परएका छन । अब बाँकी भिडियोमा हेर्नुहोला: भिडियो हेर्न तल क्लिल गर्नुहोला :
यो पनि,,प्रधानमन्त्री ओलीलाई झाँ’क्रीको चे’तावनी- ‘हामी ढुवा’एरै छो’ड्छौँ’
‘काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अ’हंकार र जि’द्धी छोड्न चे`ता’वनी दिनुभएको छ । बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले अं’हकार, दम्भ र जि’द्धीपना नछोडे ढुवाएरै छो ड्ने चे`तावनी दिनुभएको छ ।उहाँले आफु सत्यनास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सु’झाव पनि दिनुभएको छ ।
‘एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ लक्षित हुँदै नेतृ झाँक्रीले भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी ति म्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, द’म्भ, अ’हङ्’कार र जि’द्दी छोड।’
‘उहाँले हिन्’दी भाषको एक भनाइ पनि मिसाउदै थप भन्नुभएकाे छ, ‘हम तो डू’बेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’
‘प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई नेकपा माओ वादी केन्द्रले बुधबार मात्रै औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ ।
‘पार्टीको आन्तरिक कलहका का’रण प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच अ’समझदारी कायमै छ ।