एक्सक्लुसिभ भिडियो ताजा समाचार

मुखमा दात छैनन् ,यी ७४ बर्षिय बृ’द्ध बुवाले भरखरै ल्याए यति राम्रि श्रीमती ,संसारेै चकित (हेर्नुस् भिडियो )

‘यो कुनै चलचित्रको सुटिङ यात कुनै मनगडन्ते कुरा हैन् ,यो एकदमै बास्तविकता हो जहि एक बृद्ध बुवाले यति धेरै आफ्नो उमेर हुँदै गर्दा पनि बिवाह गर्नुभएको छ । बुढेस कालमा सहारा खोज्दै उहाले बिवाह गरेको उनि बताउँछन् ।

‘पछिल्लो समय यी यस्ता घ`टनाहरु नौला भने पक्कै हैनन् ।आफुहरुले सो इच्छाले बिवाह गरेको र एकअ र्कासग एकदमै खुसि भएको उनिहरु बताउँछन् ।७४  बर्षिय बाजे र ४७ बर्षिय यी महिलाले यस्तो उमेरमा   समेत बिवाह गरेका छन् ।

‘नवदुलहि बताउँछिन् कि आफ्नो श्रिमानले झुण्डिएर देह त्याग गरे पश्चात आफुले आफ्नो सहाराको लागि बिवाह गरेको उनी बताउँछन् ।उता ७४ बरेषिय श्रिमानको पनि भरखरै श्रीमती बितेकिरहिछन् ।

‘दुबै जना एउटा समस्या लिएर हिड्दै गर्दा अन्तत बिवा हिक जिवनमा बाधिन पुगेको हामी सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै नवजोडि बृद्ध बुवा र श्रिमतिसग लिइएको अन्तर्बार्ता भिडियो सहित पेश गर्दछौ ।

‘हाम्रो समाजले यस्तो बिवाहलाई अलिक मान्यता दिदैन तर अन्तर्राष्ट्रिय जगतमा भने यो नौलो बिषय हैन् । खैर  नव दाण’म्पत्य जोडिलाई बैवाहिक जिवनको हार्दिक शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

Facebook Comments Box