‘यो कुनै चलचित्रको सुटिङ यात कुनै मनगडन्ते कुरा हैन् ,यो एकदमै बास्तविकता हो जहि एक बृद्ध बुवाले यति धेरै आफ्नो उमेर हुँदै गर्दा पनि बिवाह गर्नुभएको छ । बुढेस कालमा सहारा खोज्दै उहाले बिवाह गरेको उनि बताउँछन् ।
‘पछिल्लो समय यी यस्ता घ`टनाहरु नौला भने पक्कै हैनन् ।आफुहरुले सो इच्छाले बिवाह गरेको र एकअ र्कासग एकदमै खुसि भएको उनिहरु बताउँछन् ।७४ बर्षिय बाजे र ४७ बर्षिय यी महिलाले यस्तो उमेरमा समेत बिवाह गरेका छन् ।
‘नवदुलहि बताउँछिन् कि आफ्नो श्रिमानले झुण्डिएर देह त्याग गरे पश्चात आफुले आफ्नो सहाराको लागि बिवाह गरेको उनी बताउँछन् ।उता ७४ बरेषिय श्रिमानको पनि भरखरै श्रीमती बितेकिरहिछन् ।
‘दुबै जना एउटा समस्या लिएर हिड्दै गर्दा अन्तत बिवा हिक जिवनमा बाधिन पुगेको हामी सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै नवजोडि बृद्ध बुवा र श्रिमतिसग लिइएको अन्तर्बार्ता भिडियो सहित पेश गर्दछौ ।
‘हाम्रो समाजले यस्तो बिवाहलाई अलिक मान्यता दिदैन तर अन्तर्राष्ट्रिय जगतमा भने यो नौलो बिषय हैन् । खैर नव दाण’म्पत्य जोडिलाई बैवाहिक जिवनको हार्दिक शुभकामना ।
हेर्नुस् भिडियो सामाग्री