ताजा समाचार राजनीतिक

ओली देउवासँग भेट गर्ने पुगे। के के भयो भे’टमा हेर्नुस्।

काठमाण्डौ।देउवालाई फकाउँदै प्रधानमन्त्री ओली।भेटमा के के भयो पुरा हेर्नुस्।२२ बैशाख ।प्र”धानमन्त्री केपी शर्मा ओली कांग्रेस स”भापति शेरबहादुर “देउवालाई भेट्न भनेर बु”ढानिलकण्ठ पुगेका छन् ।आफूविरुद्ध विपक्षी गठबन्धन सक्रिय भएको बेला प्रधानमन्त्री ओलीले देउवालाई भेटेका हुन ।

उनले यही बैशाख २७ गते सं’सदमा वि”श्वासको मत लिने भएका छन् । तर, कांग्रेसले कुनै पनि हालतमा प्रधा’नमन्त्री ओलीलाई वि’श्वासको मत लिन नदिने ओलीलाई असफल बनाउने निर्णय ग”रिसकेको छ ।र यही सन्दर्भमा  छलफल गर्न ओली देउवा निवास पुगेको स्रो”तको दाबी छ । देउवा लाई भेट्न।

“प्रधानमन्त्री ओली उप’प्रधानमन्त्री ईश्वर पोखरेल, एमाले सं’सदीय दलका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री राम बहादुर थापा लिएर बुढा”निलकण्ठ पुगेका हुन् । छलफल सुरु भएको देउवाका स्वकिय सचिव भानु देउवाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए। साभार रिपोटर्स नेपाल बाट।

यो पनि काठमाण्डौ आज सरकार भन्दा कयौं गुणा जिम्मे वार भएर नागरिक अभियन्ता,कलाकारहरु खेलाडी,पुर्व कर्मचारीहरु,पुर्व प्रहरीहरु, सा”माजिक संजालमा उल्लेख्य फलो”वर्स भएका संसार भरका” नेपाली त’था नेपाल लाई माया गर्ने मानिसहरु,सचेत बौद्धिक वर्ग,नयाँ राजनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका।

नेता एवं केही गर्ने हुट हु”टि भएका हर क्षेत्रका मनिसहरु लागि परेका छन्। कोहि अ”क्सिजनको जोहो गर्न जुटेका छन्, कोहि एम्बुलेन्स त कोहि खानाको ब्य”वस्थापनमा। हरेक असल मानिस आफ्नो तर्फ बाट केही न केही योग दान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने सेवाको समन्वय गर्दैछौ।

बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजे सम्म हामी हेल्पडेस्क मार्फत तपाईलाई सघाउदै छौ। आउनुहोस् मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।

 

लामिछानेको स्टाटस आज सरकार भन्दा कयौं गुणा जिम्मे वार भएर नागरिक अभियन्ता,कलाकारहरु खेलाडीहरु,पुर्व कर्मचारीहरु,पुर्व प्रहरीहरु, सा”माजिक संजालमा उल्लेख्य फलो”वर्स भएका संसार भरका” नेपाली त’था नेपाल लाई माया गर्ने मानिसहरु,सचेत बौद्धिक वर्ग,नयाँ राजनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका।

नेता एवं केही गर्ने हुट हु”टि भएका हर क्षेत्रका मनिसहरु लागि परेका छन्। कोहि अ”क्सिजनको जोहो गर्न जुटेका छन्, कोहि एम्बुलेन्स त कोहि खानाको ब्य”वस्थापनमा। हरेक असल मानिस आफ्नो तर्फ बाट केही न केही योग दान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने सेवाको समन्वय गर्दैछौ।

बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजे सम्म हामी हेल्पडेस्क मार्फत तपाईलाई सघाउदै छौ। आउनुहोस् मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।

Facebook Comments Box