ताजा समाचार राजनीतिक

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

‘२२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि का’नुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।

‘उक्त रेलमार्ग सञ्चालनका लागि का’नुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिन अघिको   मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

‘अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चा लन गर्ने व्यवस्था गरेको यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

यो पनि,,हार्दिक बधाई : चीनले गर्यो बाचा पुरा , नेपाललाई दियो २० हजार थान अक्सिजन सिलिन्डर !

‘काठमाडौं । चीनबाट २० हजार थान अक्सि जन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।

‘हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेट प’श्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उ’पलब्ध गराउने प्रति ब’द्धता जाहेर गरेको हो ।

‘एक साताअघि पाँच विदेश मन्त्रीसँग चीनले भे’ट’घाट गरेको थियो । चीनले दिने भनेको उक्त अक्सिजन सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

‘साथै, सरकारले अक्सिजन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसके को छ । कोभिड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसे को बैठकमा

‘चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेका मध्ये २ हजार सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको छ ।

‘सीसीएमसीको बैठकले ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्गबाट भन्दा स्थल मार्गबाटै सिलिन्डर ल्याउन सहज हुने

‘भएपछि सरकारले स्थलमार्गबाटै सिलिन्डर ल्याउने तयारी थालेको छ ।

Facebook Comments Box