ताजा समाचार हाईलाइट

हार्दिक बधाई : चीनले गर्यो बाचा पुरा , नेपाललाई दियो २० हजार थान अक्सिजन सिलिन्डर !

काठमाडौं । चीनबाट २० हजार थान अक्सि जन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।

‘हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेट प’श्चात् भएको छल फलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उ’पलब्ध गराउने प्रति ब’द्धता जाहेर गरेको हो ।

‘एक साताअघि पाँच विदेश मन्त्रीसँग चीनले भे’ट’घाट गरेको थियो । चीनले दिने भनेको उक्त अक्सिजन सिलि न्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

‘साथै, सरकारले अक्सिजन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसके को छ । कोभिड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकमा

‘चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेका मध्ये २ हजार सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको छ ।

‘सीसीएमसीको बैठकले ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्गबाट भन्दा स्थल मार्गबाटै सिलिन्डर ल्याउन सहज हुने

‘भएपछि सरकारले स्थलमार्गबाटै सिलिन्डर ल्याउने तयारी थालेको छ ।

Facebook Comments Box