राशिफल

आजको रा’शिफल : कु’न राशिका लागि आजको दिन शु’भ ?

विसं २०७८ साल वैशाख २२  गते बुधबार । इस्वी सन् २०२१ मार्च ०५ तारिख । नेपाल संवत् ११४१ ।  राक्षस सं’वत्सर ।  उत्तरायण । व’सन्त ऋतु । श्रीशाके १९४२ ।  वैशाख कृष्ण पक्ष ।  तिथि–नवमी, ३० घडी २० पला, बेलुकी ०५ बजेर ३२ मिनेट उप्रान्त दशमी। नक्ष त्र–धनिष्ठा, २० घडी ०१ पला, दिउँसो ०१ बजेर  २४  मिनेट उप्रान्त श’तभिषा । योग–ब्रह्म, ४५ घडी १०  पला,  बेलुकी  ११  बजेर  २८ मिनेट उप्रान्त ऐन्द्र ।  करण – तैतिल, बिहान  ०५  बजेर  ४५  मिनेट उप्रान्त गर, बेलुकी ०५ बजेर ३२ मिनेट उ’प्रान्त वणिज । आनन्दादि मा–मित्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौँमा सू’र्योदय बिहान ०५ बजेर २३ मिनेट, सू’र्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी ०८ पला ।

मेष (चु, चे, चो,  ला, लि, लु, ले, लो, अ) माया  प्रेममा  थ’प  प्र’गाढता  बढेर  जानेछ  भने  दा’म्पत्य  जीवन  खु’शी   रहनेछ ।  पढाइलखाइमा  तपाईंको  नाम अ’ग्र स्था’नमा आउनेछ  । दैनिक उपभोग्य वस्तु, औष धि तथा  अनलाइनबाट  सप्लाई हुने सामान    को व्यापार  व्यावसाय  फ’स्टाएर  जानेछ । सामाजिक  स’ञ्जाल   तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भ’नाइ वा लेखहरु जनमान समा लैजान सकिनेछ । तर पनि बाहिरी वा’तावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।


बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो)  आउने  अवसरलाई सही रूपमा  सदुपयोग गर्न  सक्दा चाहेजस्तो  उ’पलब्धि  हा’सिल  गर्न सकिनेछ ।  नोकरीमा बढोत्तरी हुने योग छ भने राजनीति गर्नेहरुले राज्यबाट वि’शेष पद प्राप्त गर्न सक्नेछन् । खोज तथा अनुसन्धान को क्षेत्रमा लगानी गर्नेहरु स’फल  रूपमा  स्थापित हुनेछन्  । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा न’जिक हुने समय छ ।

मिथुन  (का,  की,  कु,  घ,  ङ,  छ, के,   को, हा) खो’ज तथा अनुसन्धान मा सकारात्मक न’तिजा हात लगाउन  सकिने  हुनाले  शरीरका  थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको व’र्चस्व का’यम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौ’हार्दपूर्ण सम्बन्ध स्था पना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शा’न्त रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) ह’तार गर्ने बानीले अ’नाव श्यक  वि’वादमा  फ’स्ने योग छ ।  पढाइ लेखाइमा अरू भन्दा  पछि परेको  भा’न हुनेछ भने काम गर्दा ख्या’ल  गर्नुहोला, काममा  बाधा तथा दुःख दिनेहरु  स’क्रिय  हुनेछन् ।  मान  तथा सम्मानमा दा’ग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्याव सायमा  भनेजस्तो  आ’म्दा नी न’हुने हुनाले दैनिक गुजारा  चला  उन  हम्मेहम्मे  पर्नेछ ।  आफ्ना क’मजोरी भरसक लुकाउने प्रया    स गर्नुहोला, अरूले आ’लोचना गर्न सक्छन् ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) पति पत्नीका  साथ  रमा इलो गर्दै दिन  व्यातित गर्न सकिनेछ । सवारी  साधन  तथा भौतिक सम्पत्ति जोड्ने यो’ग छ । पढाइ लेखाइमा अरूभन्दा अगाडि  तपाईं को  नाम आउँदा मन प्रसन्न रहनेछ ।  माया  प्रेमको  गाँ’ठो  म’जबुत भएर जानेछ  भने दाम्पत्य जीवनमा थप खुसीयाली  छाउनेछ ।  आ फन्तका  साथ मि’ष्ठान्न भोजन ग्र’हण गर्ने अ’वसर प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  आफन्त तथा मावली पक्ष को सहयोग पाइने हुनाले कामहरु  गर्न   शरीरमा  ऊर्जा  पैदा  हुनेछ । विद्या तथा प्रतिस्पर्धामा  प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारा त्मक नति जा हात पार्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनला इनबाट सप्लाई हुने  सामानको  व्यापार  व्यावसाय फ ‘स्टाएर जानेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाए को अ’नुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।

तुला  (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  प्र’यत्न  गर्दा   विभिन्न अ’वसर प्राप्त हुनेछ । बैङ्क तथा  वित्तीय क्षेत्रमा  गरिएको  लगा नीबाट  भने जस्तो ला’भ  लिन सकिनेछ ।  सेयर बजार  तथा सट्टा   को व्यावसायमा विशेष ला’भ लिन सकिनेछ ।  माया  प्रेममा  एक अर्कालाई  विश्वास गर्नाले सम्बन्ध सु’दृढ  हुनेछ ।  भौतिक  सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्य धन स’ङ्ग्रह  गर्न सकि नेछ ।

बृश्चिक (तो,ना, नी,नु,ने, नो, या, यी, यु) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला, घा’टा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समा जसेवामा जनताको आ’लोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फ’स्टाएर जानेछ । आमासरहका मानि ससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुनसक्छ, सजग रहनुहोला । बाहिरी  वातावरणसँग  जुध्न  नसक्दा  छाती सम्बन्धी स’मस्या आउन सक्छ ।

धनु  (ये,  यो, भा, भी, भू, ध, फा, ढा, भे)  न्यायिक  निर्णयहरु तपाईंकै प’क्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षि त नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अ’ग्र स्थान मा आउने तथा अन्य  क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धी हरुलार्ई हराउन सकिनेछ । माया  प्रेममा नजिकिने समय  रहेको छ भने पतिपत्नी बीच मायाको डोरो क’सिलो भएर जानेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

मकर  (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) बोलीको प्र’भाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक ज’मघटमा दिन बित्ने तथा मिष्ठान्न भोज न ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी तथा  मायाप्रेममा  सामी प्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको  काममा  सहयोग  प्रा प्त हुनेछ । पढाइ लेखाइमा स’फलता हात लाग्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा)राजनीति तथा समाज सेवामा जनताको ग’तिलो समर्थन प्राप्त हुनेछ ।  माया प्रेमको डोरो क’सिलो हुनुको साथै घरपरिवारमा  बिग्रेको  सम्बन्ध  सु’धार  भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाइलो गरी समय कटाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि  तथा अन लाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) व्यावसायमा  भनेजस्तो आम्दा नी नहुने  हुनाले  दैनिक  गु’जारा  चलाउन  हम्मेहम्मे  पर्नेछ । आफ्ना   क’मजोरीहरु  भरसक  लुकाउने  प्रयास  गर्नुहोला  अरूले  आ’लोचना गर्न सक्छन् । मान तथा सम्मानमा दा’ग लाग्न सक्छ का म गर्दा ध्या न लिनुहोला । पढाइलेखाइमा अरूभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा  बा’धा तथा दुःख  दिने हरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उ’त्तम छ ।

Facebook Comments Box