प्रवासी मनछुने कथा

डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनिन सपना ।पढ्नुस पुरा समाचार

‘कोपगहेगन” ।” बाग,लुङ मूल घर भ’एकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो” । ‘फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोको हीलाई वर्षौ लाग्ने गर्छ।तर आफ्नो मेहनत,परिश्रमले उनले ठूलो फ`ड्को मारिन्।’‘सपनाले डेनमार्कका सडकमा सार्व

जनिक बस हाक्न सफल भएकी छिन्।”डेनमार्कमा सार्वज निक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने बस चालक’ को रुपमा उनले आफूलाई उभ्याउनसफल भ,एकी हुन्।‘डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन”। सबै “भन्दा ठूलो बाधक भाषा बन्दै आएको छ’।’सवारी चालक

अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्था’नीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ”।‘त्यस पछि मात्र ठूलो गाडी अर्थात् बसको अनु मति पत्र लिनको “लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ”।‘डेनिस भाषा सिकी, भाषा प’रीक्षा पनि उत्तीर्ण भैसकेपछि बस “चालक

“अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सड;कहरुमा बस चलाउन सक्षम भए”पछि मात्र बस चलाउने अ’नुमति पत्र प्राप्त हुन्छ”। “यी सबै खु’ड्किला पार गर्दै स’पना डेन “मार्कको नेपाली स’मुदायमा पहिलो ने’पाली म”हिला बस चालक बन्न सफल भइन्।‘डेनमार्क आएपछिअरू सामान्य

कामहरू गर्दै गर्दा अलि दक्षता भएको काम ग”र्नुपर्छ भन्ने आफूलाई लागेको उनले बताइन् “। ‘डेनमार्क आएको दुई वर्ष पुग्दा मलाई अ”लि स्थिर तथा दक्ष काम गर्नुपर्छ भन्ने लागेको थियो।‘त्यसैले यहाँको भाषा सिक्न स्थानीय भाषा स्कुलमा भर्ना भए। भाषाको योग्यता पुगेपछि बस चालक

बन्ने रहर जागेको थिय,’ “सपनाले आफूले दे’खेको सपना सुनाइन्।डेनमार्कमा आफ्नो परिवार श्रीमान्, ए’क छोरी र एक छोरासँगै बस्दै आएकी खड्काको सफलतामा आफ्नो परिवारको ठूलो योगदान रहेको उनले बताइन् “। “श्रीमान् मोहन खड्काले आफ्नो लागि धेरै सहयोग र अगाडि बढ्न

प्रेरित गरेको उनकोभनाइ छ।सपनाको सफलतामा श्रीमान “मोहन खु’शी मात्र हैन दं’ग पनि छन्”। ”‘आधारभूत भाषा परीक्षा उत्तीर्ण मात्र हुन सकियो भने दक्ष काम पाउन अति सजिलो हुन्छ। त्यसैले मैले उनलाई सधैं भाषा सिक्न प्रेरेणा दिइरहे,’ उनले भने।‘श्री’मानको साथ र स”मर्थनले नै आफू

बस चालक बन्न”सफल भएकोसपनाले बताउँछिन्। ‘विदेश को ठाउँ साना ब’च्चाहरू छन्।” फेरि मिलेर काम ग”र्नुपर्ने। बच्चाहरुलाई यथेष्ट समय पनि दिनुपर्ने, यो अवस्थामा मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो। त्यसैले म आज सफल भएँ,उनले भनिन्।डेनमार्कका रहेका नेपाली महिला

“हरुलाई यहाँको भाषा सि”क्नमा जो”डदिनुपर्ने स’पनाको सुझाव छ।‘पहिला यहाँको स्थानीय भाषामा जोड दिनुहोस् त्य”सपछि आ”फूले चा’हेको हरेक क्षे”त्रमा को’र्स गर्न जान पाइन्छ । नेपाली महि लाहरूले आफू लाई कमजोर “ठान्नु हुँदैन।भाषा भएमामा हरेक क्षेत्रमा बोल्न डराउनु पनि पर्दैन सपनाले बताइन् ।

‘डेनमार्क आएको छोटो अवधिमा यहाँको स्थानीय डेनिस भाषा सिकेर, दक्ष जनशक्तिको लागि चाहिने अध्ययन गरी कडा परीक्षामा उत्तीर्ण हुनु बागलुङकी सपना खड्काको लागि एक ‘सपना’ नै थियो ।‘तर आज पूरा भएको छ । उनको लगाब तथा मेहनत प्रवासमा रहेका सबै नेपालीहरुका लागि प्रेरेणा बनेको छ। – अनलाइनखबरबाट

Facebook Comments Box