प्रवासी

कतार बाट आयो खुशिको खवर अब हरेक नेपाली कामदार लाई ……

दोहा : नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतार मा को’रोना संक्र’मितको संख्या घट्दो देखिएको छ कतार मा सोमबार २०५ जनामा सं’क्रमण पु’ष्टी भएको थियो भने पछिल्लो २४ घण्टामा १७३ जनामा नयाँ सं’क्रमण भेटिए को छ । योसँगै कतारमा कोरो’ना सङ्क्र’मितको संख्या २

लाख ३२ हजार ७४४ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा २७७ जना उपचारपछि निको भएर घर फर्किए सँगै अब भने को’रोनालबाट निको हुनेको सङ्ख्या पनि २ लाख २९ हजार ५२३ पुगेको छ भने संक्र मणबाट अहिलेसम्म ६०२ जनाको मृ’त्यु भएको मन्त्रालय

ले जनाएको छ ।यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ६१९ वटा ‘ए’क्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् ।तीमध्ये २४ जना को आई’सीयूमा उपचार भइरहेको छ अहिलेसम्म को’रोना बाट कतारमा २४ नेपाली श्रमिकले

ज्यान गु’माएको दोहा स्थित नेपाली दूतावासले जनाएको छ ।अहिलेसम्म कतारमा ४४ लाख ३८ हजार २१० डोज “खोप वितरण ग”रिसकिएको मन्त्रालयले जनाएको छ ”। कतार ले आफ्ना नागरिकस’हित अन्य आ”प्रवासी श्रमिक हरु लाई” पनि नि:शुल्क रुपमा खोप लगाउँदै आएको छ।र

कतारमा अन्य राष्ट्को तुलना गर्दा पनि कोरोना नियन्त्रण मा आ”ई सकेको छ।२५४जनालाई का’रबाही : को’भिड १९ सम्बन्धि सरकार ले जारी गरेको सावधा’नीका उपाय हरू उल्लंघन गर्ने २५४ जनालाई का’रबाही गरिएको पनि जनाएको छ ।र यहाँ को आन्तरिक मन्त्रालयका अनुसार

२११जनालाई सा’र्वजनिक रूपमा मास्क नलगाएकोमा, १ जना लाई भने मोबाइल मा एहतेराज एप्स प्रयोग नगरेको मा,४२जनालाई सामाजिकदूरी कायमनगरेकोमा कार’बाही गरिएको जनाएको छ ।मन्त्रालयका अनुसार अहिले सम्म साव’धानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्ति लाई

कारबा’ही गरिसकिएको जनाएको छ“ ।” नियम उल्लंघन गरेको पाइए मा दुई लाखक’तारी रियाल जरि’वाना र तीन वर्षसम्म कैद पनि सजाय तोकिए को छ।”यो नियम कतार मा मात्र हैन कोरोनाभाईरस को सुरुवाती दिन देखिनै अन्य रााष्ट्रले पनि यसलाई कडाईका साथ नियमबनाएर नागरिक हरु को सुरक्षा गरेको पनि’ सत्य हो ।खबर हब बाट साभार

Facebook Comments Box