ताजा समाचार

मेरो त भविष्य नै समाप्त हुन्छ: नायिका मिरुना

काठमाडौँ — नायिका मिरुना लामाले आफ्नो भविष्यनै स माप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वी कार गर्दै मिलापत्रमा हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेका छन् ।

भिडियो कुराकानीमा फुर्वाले हिरोइन मिरुनाले आफूसँग आफ्नो गल्ती देखिएमा करियर बिग्रने र फिल्म पनि नचल्ने भन्दै रोएप छि उल्टो आफै ले गल्ती स्विकारेको बताएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबारबाट भाइरल भिडियो संवादमा फुर्वाले हिरोइन मिरुना र फिल्म टिमप्रतिको दयाका कारण बाहिर जनमानसलाई देखाउनका लागि आफैँले क्ष`मा मागेको बताएका छन् ।

मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोएपछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाको दाबी छ । उनले मिलापत्र कागजमा एक–अर्काको गलत बुझाइका कारण घ`टना भएको लेख्न खोजिए

पनि नायिका मगरले आफ्नो करियर सकिने भन्दै बिलौना गरेपछि आफूले गल्ती स्वीकारेको बताएका छन् ।‘‘हामीले लेख्न खोजेको एक अर्काले ‘मिस अन्डरस्ट्यान्ड’ भनेर लेख्न खोजेको थियो ।

यसैमा माफी माग्ने भनेको थियो । अनि हिरो नीले मानेन। मेरो जिन्दगी सिनेमा हो, मलाई मान्छेले मार्छ यो अक्षर चाहिँ म आफूलाई बचा उनका लागि हो भन्यो हामीलाई । उहाँ रोई राथ्यो ।

पछि आधा घण्टा त्यही शब्दमा अड्केर बस्यो सबै । १५ मिनेट पछाडि हामी मिलेको खबर आएन भने फिलिम बन्द गर्ने कुरा आयो रे । छिटो गरौँ न त छिटो भनेपछि हामीले पनि अलिकति मायाजस्तो लाग्यो ।

केही हुँदैन होला भनेर त्यसमा साइन गर्‍यो । उनीहरूले पनि फिलिम चलाउनुपर्ने । गल्ती भनेर हुन्छ नि त उहाँलाई बचा उनलाई आफैँ गल्ती भएको भनेँ।’’ फुर्पाले भनेका छन् ।

Facebook Comments Box