सन् २०१९ को नोभेम्बरदेखि चीनको वु’हान प्रान्तबाट शुरू भएको कोरोना भाइरसको महा मारी चैत महीनामा जंगलमा लागेको डढेलो झैं छोटो अवधिमै विश्वभरि नै फैलियो । तथापि हालसम्म कोरोनाभाइरसको उत्पत्ति कुन जनावर वा अरू नै कुनै स्रोतबाट मानिसमा सरेको हो ?
‘अहिलेसम्म पनि वैज्ञानिकहरूले ठोकुवा गरेर भन्न सके का छैनन् ।गत वर्ष २०७७ चैत महीना मा छि’टफुट रूप मा भित्रिएको कोरोनाले हाम्रो देशमा पनि महामारीको रूप लेला भन्ने आकलन गरी चार महिनासम्म नेपालमा लक डाउन गरियो ।
‘पहिलो पटक लकडाउन गर्दा को’रोनाभाइरस को सं”क्र मण आउन सक्ने सम्भावित स्रोतलाई बन्द नगरेर आफू आफूमै लकडाउन गर्नु दू’रदृष्टि दे’खिएन ।
‘जसको परिणाम देशको भौतिक विकास, रोजगारी, व्यवसाय, आर्थिक विकासमा समस्या उत्पन्न भयो ।कोरोनाभाइरस संक्रमितको केही परम्परागत उपचार विधि, जडीबुटीको सेवन,
‘नेपालको भौगोलिक र वातावरणीय अवस्थाका आधारमा नेपालीलाई संक्रमण नहुने र भए पनि निको हुने भनिए पनि यसको वैज्ञानिक तवरबाट पुष्टि हुन बाँकी नै छ ।
यो पनि,,रमेश प्रसाईको मैथिली भाषाको गीत; एकछिनमै बन्यो भाइरल (भिडियो हेर्नुस)
‘सुनसरीको इनरुवामा सम्पूर्ण भाषा,संस्कृति र धर्मको उत्थान गर्ने हिसाबले झोटन मेहताको नेतृत्वमा ब’हुसँस्कृ तिक कार्यक्रम आयोजना ग’रिएको थियो। जुन कार्यक्रम विभिन्न हिसाब ले बहुसांस्कृतिक क्षेत्रमा कार्यरत कलाकर्मी राज’नीतिज्ञ,पत्रकार तथा बु’द्धिजीवीहरूको समेत उपस्थि ति रहेको थियो।
‘यो एउटा हिमाल,पहाड र तराईलाई जोड्ने राष्ट्रिय अभि यान हो यसमा हामी कोही पनि सानो या ठूलो छैनौं।सबै एक ढि’क्कामा रहने यो सन्देशमुलक अभियान हो। तराई मा हुने संस्कृति मनाउन पहाडकाहरू पनि जानुपर्ने छ,पहा डमा म’नाइने संस्कृतिहरूमा तराईबाट पनि जानुपर्ने छ।
त्यसैले म ज्यादै खुसी छु,”झोटन मेहताले भन्नु भयो।साथै उहाँले तराईको कार्यक्रममा आफूले थुप्रै पहाडी,हिमाली प्रदेशबाट दाजुभाइहरूलाई निमन्त्रणा गर्दा पहाड तथा हिमालमा मनाइने ल्हो’सार जस्ता पर्वहरूमा आफूलाई निमन्त्रणा नगर्दा,
‘दु’ख लागेको पनि गुनासो मेहताले गर्नुभयो।गायक झोटन मेहताले राष्ट्रिय मैथिली गीतमा सम्पूर्ण कलाकारहरूको अभिनय रहेको छ। उहाँको यस अभियानलाई..
अहिले विभिन्न कलाकर्मी बुद्धिजीवी,पत्रकार,राजनीति कर्मी लगायतले साथ दिँदै आइरहनुभएको छ। बाँकी भिडियोमा हेर्नुस् :