काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्र’मुख जिल्ला अधिका रीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थ प गर्ने नि’र्णय गरेको काठमाडौंका प्र’मुख जिल्ला अधि कारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा को समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो। त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने नि’र्णय गरेको काठमाडौंका प्र’मुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।
अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरूलाई आलोपालो गरी न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता
औ’षधी उपचार को व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।पत्रका र हरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने प्रजिअ पराजुलीले बता ए। उनका अनुसार अबदेखि अनावश्यक रूपमा हिँडडुल
गर्नेहरूलाई कारबाही गर्ने समेत तयारी जिल्ला प्रशासन कार्यालयको तयारी छ। स्थानीय प्रशासन ऐन २०२८ अनु सार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधा ज्ञा लगाउन सक्ने प्रावधान छ।श्रोत:सेतोपाटि