अर्थतन्त्र

नेपाल लाइफ इन्स्’योरेन्स २१ औं वर्षमा प्रवेश, चु”क्ता पुँ’जी ७.१९ अर्ब भन्दा माथि

काठमाडौं । नेपाल लाइफ इन्स्’योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको हो । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जो’खिममा आ’र्थि’क भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पी’डामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्”योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दा”वी छ ।

करि”ब एक तिहाइ बजार हि”स्सा ओ”गट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूच”कांकले अब्”बल सावि”त भएको कम्पनीले जनाएको छ । कम्पनीमा स”र्वाधिक लगानी १११.४७ अ”र्ब रुपैयाँ रहेको छ भने स”र्वाधिक जीवन बीमा कोष १०१ अ”र्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी को’ष ८ अ’र्ब ८५ करो”डभन्दा बढी रहेको छ ।

कम्पनीको सर्वाधिक चु”क्ता पुँ’जी ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वा’धिक बजार पुँ’जीकरण रहेको छ । यस कम्पनीले सर्वाधिक आं’शिक अवधि भुक्तानी ११.९८ अ’र्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा सर्वाधिक मृत्यु दावी ३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अधिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेका छन् ।

२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, सेयरधनी लगायत सबैमा कृ”तज्ञताका व्य’क्त गरे ।

प्रमुख कार्यकारी अधि’¥कृत प्रसाईले यस कोरोना भाइरसको महामारीमा पनि सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै क¥सुर बाँकी नराख्ने प्रतिव¥द्धता जनाए ।

नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

 

Facebook Comments Box