ताजा समाचार

विवाहको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

विश्वकै ध’नी  बिल गेट्स र  उनकी पत्नी मिलिन्डा गेट्सको ‘सम्बन्धविच्छेद’  भएको   छ ।  माइक्रोसफ्ट     कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधि एको  २७  वर्षपछि ‘सम्बन्धविच्छेद’ गरेका हुन् । उनीहरुले सामाजिक  सञ्जालमार्फ त आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।

उनले लेखेका  छन्,  लामो छलफलपछि हामीले हाम्रो वैवा हिक  स’म्बन्ध  अन्त्य  गर्ने घोषणा गर्यौँ २७ वर्षमा आफ्ना तीन सन्तानलाई  पालन पोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ ।

हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ ।तर,  पति  पत्नीको  रुपमा  भने  एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।बिल गेट्स र मेलिन्डा को विवाह सन्  १९९४  मा  भएको थियो । उनीहरुको भेट सन् १९८७ मा भएको थियो ।

यो पनि पढ्नुहोस!  काठमाडौं ।   गत सोमबार  ९०  हजार ४००  रुपैयाँमा  कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार  मंगलबार  सुनको  मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै,   तेजाबी  सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।श्रोत:रातोपाटी

Facebook Comments Box