विश्वकै ध’नी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको ‘सम्बन्धविच्छेद’ भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधि एको २७ वर्षपछि ‘सम्बन्धविच्छेद’ गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फ त आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।
उनले लेखेका छन्, लामो छलफलपछि हामीले हाम्रो वैवा हिक स’म्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालन पोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ ।
हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ ।तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।बिल गेट्स र मेलिन्डा को विवाह सन् १९९४ मा भएको थियो । उनीहरुको भेट सन् १९८७ मा भएको थियो ।
यो पनि पढ्नुहोस! काठमाडौं । गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।श्रोत:रातोपाटी