वि.सं.२०७८ साल बैसाख २१ गते मंगलबार । ईश्वी सन् २०२१ मार्च ०४ ता’रिख । नेपाल संवत् ११४१ । रा’क्षस सं’वत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष । तिथिअष्टमी,३१ घडी ४४ पला,बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त नवमी । नक्षत्र–श्रवण,१९ घडी ५२ पला,दिउसो ०१ बजेर २१ मिनेट उप्रान्त धनिष्ठा । योग–शुक्ल,४८ घडी ३८ पला,रातको १२ बजेर ५१ मिनेट उप्रान्त ब्रम्ह । करण–बालव,बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त कौलव,बेलु की ०६ बजेर ०६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २ मिने ट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०५ पला । भौमाष्टमीव्रत, गोरखकालीपूजा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बुवा आमा तथा अ’ग्रजहरुबाट सहयोग पाईने हुदा मन प्र’फुल्लित हुनेछ । थोरै समयको प्र’यत्ने स’हजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको ला गि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा न’जिक भई आफ्ना भावना साटासाट गर्ने अ’वसर प्राप्त हुनेछ । कृ षि तथा पशुपालन व्यावसायबाट मनग्गे आ’म्दानि हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लगनशिल तथा मेहनेतले चाहेको उ’पलब्धि हा’सिल हुँनेछ । परि वारका साथ लामो दुरिको धा’र्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्ने हरुले राम्रो नतिजा हा’त पार्न सक्ने योग रहेकोछ । पढाई लेखाई मा अरुदिन भन्दा सु’धार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अ कासँग नजिक हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच ति’त्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्या’न दिनुहोला स्वा स्थ्य सम्बन्धि स’मस्या आउँन सक्छ । प’ढाई लेखाईमा ध्या’न नजा दा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने ख’तरा रहेकोछ । आफ्नै क’मजोरिले पछि पर्ने समय रहेकोछ ध्या’न दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दैनिक उ’पभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सा मानको व्या’पार .व्यावसाय फ’स्टाएर जानेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वा’दिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृ’द्धि भएर जानेछ । तरपनि बाहिरी वातावरण तथा मौ समको ख्याल गर्नुहोला स्वा’स्थ्यमा स’मस्या आउन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अ’ग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो स’म्भावना रहेकोछ । सत्रुलाई प’रास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सु’दृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिद्या तथा प्रतिष्पर्धामा प्र’तिष्पर्धिहरुसँग हुने स्वस्थ्य प्र’तिष्पर्धामा अन्तत तपाईकै नाम अ’ग्र स्था’नमा आउनेछ । शेयर बजारमा गरि एको लगानिमा केह सु’धारको सं’केत देखिनेछ । माया प्रेममा नजि क भई भावना साटासाट गर्न सकिनेछ । तपाईको कामदखि अ’ग्रज तथा गुरुवर्गहरु खुसि हुनुहुनेछ भने चि’ठ्ठा तथा उपहार प्राप्तीको गतिलो स’म्भावना रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आमा तथा आफन्त सँग म’नमुटाब बढ्ने तथा गलत आश्वासन बा ढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्या’ल गर्नुहोला । घर जग्गाको कारोबार बाट घा’टा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र न’तिजा आफुतिर ल्याउन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ््ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत ज’नमासमा लैजान सकिने समय रहेकोछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रं’गिन बनाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्र’फुल्लित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो ज’मघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अ’ग्रजहरुबाट सुनिने शुभ समाचारले मन उ’त्साहित बनाउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्या’ति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आ’म्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाज सेवामा समय दिनेहरुका लागि जनताबाट प्र’त्यक्ष सहभागिता सहि तको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जा’गर बढेर आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयको सहि सदुपयोग नगर्नाले दुःख पाईनेछ भने तपाई आफ्नै का’रणले मान सम्मान तथा प्र’तिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको त’य हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्या’पार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै सं’घर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सु’झाबलाई हु’बहु लागु गरेर अगाडि बढे केहि मात्रामा ला’भ हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
थोरै पुँजी तथा सिमित स्रोत साधनबाट अ’सिमित आ’वस्यकता पुरा गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुनाले मन प्र’शन्न रहनेछ । सरकारि सा धन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आ’म्दानिका स्रोतहरु बढा उँन सकिनेछ । प’ढाई ले’खाईमा प्र’गति हुँने हुँनाले आफन्त तथा गुरु जनहरु खुसि रहनेछन् ।