प्रेरणादायी हाईलाइट

मैले गर्नै सक्दिन’ भन्ने मान’सिक’तालाइ कसरी हटाउने ?

काठमाडौं । मैले गर्न सक्दिन’ भन्रे मा’नसिक’ताले जित्याे भने मान्छेको जिवन जहाँकाे त्यहि रहन्छ । सबैभन्दा पहिले त आफ्नाे लक्ष्य सम्झिनुहाेस् । व्याक्ति अरूले दिएकाे प्रे’रणा’ले हाेइन, आफुभित्रकाे उत्प्रे’रणाले अगाडी बढ्छ । त्यसैले आफ्नाे लक्ष्य र याेजनालाइ पल्टाएर हेर्नुहाेस् ।आफ्ना क्षमता र कमजाेरीहरू टिपाेट गर्नुहाेस् ।

ती” क्षम’तालाइ तपाइले कसरी प्रयाेग गर्न सक्नु हुन्छ र आफ्ना कम’जाेरीलाइ कसरी सुधार्न सकिन्छ, कसरी ती कम’जाे”रीलाइ आफ्नाे क्षम’ताले जित्न सकिन्छ भन्रे बारेमा डायरीमा नै लेख्नुहाेस् । “आफुले अहिले सम्म कुन कुन चुनाै”तीकाे सामना गरे, अ’फ्ठ्या’रा लागेका कुन कुन काम गर्न सफल भए भन्ने सम्झनुहाेस् ।ती चुनाै”तिकाे सामना गर्दा तपाइले कुन तरिका अपनाउनु भएकाे थियाे, तपाइलाइ कुन कुन कुराले सहयाेग मिल्याे स्म’रण गर्नुहाेस् ।आफुले गर्नुपर्ने काम या आएकाे चु’नाैति लाइ एकै पटक गर्ने नगर्नुहाेस् साथै त्यसकाे लागी चाहिने आधार नि’र्माण गर्नतिर लाग्नुहाेस् ।पुर्व तयारी गर्न तिर लाग्नु हाेस् । पुर्व तयारीले तपाइले सम्भावना देख्न थाल्नु हुनेछ।

पुर्वतयारीमा त्याे कामकाे बारेमा इन्ट’रनेट, पुस्तक या अन्य माध्यमबाट अध्ययन गर्नु, सम्ब’न्धित व्या”क्तिहरूकाे सुझाव सल्लाह लिनु पनि पर्दछ जाे काेहीपनि कामलाइ एकै पटक एउटा पहाडकाे रूपमा लिनथाल्याे भने पहिल्यैअ’त्तालिन्छ  त्यसैले गर्नुपर्ने कामलाइ सानाे-सानाे भागमा बाड्नुहाेस् ।

ति काम एक पछि अर्काे गर्दै गरेर अगाडी बढ्नुहाेस् सुरू “काे एउटा सानाे काम बन्याे भने पनि “त”पाइमा आत्मा वि’श्वास र उ’त्साह बढ्छ ।फर्केर हेर्नुहाेस्, तपाइ कहाँ हुनु हुन्थ्याे र अहिले कहाँ हुनुहुन्छ ? याे यात्रा तपाइले यत्तिकै पुरा गर्नुभएकाे हाेइन । तपाइकाे निरन्तरता, गल्ति पछि सिकेकाे पाठ र अनुभवहरूले यहाँ सम्म आइपुग्नुभएकाे हाे । र, अबकाे यात्रा पनि त्यही अनुभवकाे आधारमा आ’त्म”विश्वा’सका साथ तय गर्नुहाेस् ।

यो पनि संवि’धानविद् डा. भी’मार्जुन आचार्यले समाज र मुलुकको पवि’त्रताका लागि कुनै पनि मू”ल्य नभएको वा” नैतिकता शू’न्य राजनीति वा नेतृ”त्व हुनु भन्दा त्यस्तो राज नीति अ’स्तित्व मै नहुनु राम्रो हुने बताएका छन्। सामाजिक सञ्जाल मार्फत् टिप्पणी गर्दै उनले मुलुकको राजनीतिप्रति गम्भी’र बन्न।

र सरकारको असं’वेदनशील रबैयाको सा’क्षी नबन्न आ’ग्रह गर्दै आआफ्नो तरिकाले आवाज उठाउन आग्रह समेत गरेका छन्। मुलुक नयाँ रोगबाट संक्रमित भएको अवस्था मा समेत मुलुकको राजनीतिक नेतृ’त्व संवे”दनशील बन्न नसकेको डा. आचार्यले उल्लेख गरेका छन्।“डा.आचार्यले फेसबुकमा लेखेका छन्,

‘मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीबहरु, असहायहरु राजनीतिक शक्तिमा पहुँच नभएका जनता अतिआवश्यक   स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन यस्तो भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो कता एउटा सभ्य समाज।

र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ। र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ ।”

आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थ को रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोक तन्त्रमा हुँदैन। समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा।

त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेयस्कर हुन्छ। यस बारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं।’”पुरा हेर्नुस् मुलुक कोभिडबाट पुरै सङ्क्रमित छ गरीब असहाय राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति।

आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन। यस्तो भयावहको अवस्थामा जनताका पीर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो कता एउटा सभ्य समाज र राजनीतिमा यस्तो” कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन।

“लोकतन्त्र मा सत्ता केवल वै”ध तौरतरिका बाट मात्र प्राप्त हुन्छ  सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ। र यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ ।आफ्ना अनैतिक अराजतिक अपवित्र एबम् अवैध स्वा”र्थको “रक्षाका लागि जे सुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोकतन्त्रमा हुदैन ।

पोखरा दिपक मनाङ्गे( ड’न) उर्फ मन्त्री गुरुङको बो’ल्ड निर्णय अब युवा विदेश जानु पर्दैन भनेका छन।दीपक मनाङ्गेले खे”लुकद मन्त्रीको शपथ लिएका छन् । दीपक मनाङ्गे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङले युवा तथा खेलकुद मन्त्री को पद ।

तथा गो’पनीयताको सपथ लिएका हुन् ।सपथ कार्यक्रममा मन्त्री मनाङ्गे फुरु’ङ्ग देखिएका थिए ।सपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मी हरुसँग गफिएका थिए सञ्चार”कर्मी हरुसँगको कुराकानीमा उनले आफुले युवाको क्षेत्रमा काम गरिरहकोले।

Facebook Comments Box