काठमाडौं – मा’इक्रो’सफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध वि’च्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तो’डिएको जानकारी उनीहरुले सामाजिक सन्’जाल मार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा सं’युक्त वयान सार्वजनिक गरेका छन्, । जसमा लेखिएको छ, ।
‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवा’हिक सम्ब’न्धलाई अन्’त्य गर्ने निर्ण’य गरेका छौं ।’ बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अ’न्ति’मतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान ”छन् ।
दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्’डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्’छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन ।
बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अ’न्ति’मतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान ”छन् ।
दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्’डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्’छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन ।