स्वास्थ्य

गर्भको यो’जना नबनाउदै ग’र्भ र’हें के गर्ने ?

काठमाडौं – गर्भको यो’जना नबनाउदै वा कुनै त’यारी बि’ना नै परिवार नि’योजोनका साधन प्रयोग नगरेको अवस्थामा ग’र्भ रहन सक्छ । अ’धिंकाश द’म्पतीहरुको यस्तै हुने गरेको हुन्छ ।यस अवस्थामा, – गर्भ रहेको शं’का लाग्नासाथ स्वा’स्थ्यकर्मीसँग जाँ’च गराउनुहोस् ।-      गर्भ रहेको प्रमाणित भएमा ग’र्भलाई नि’रन्तरता दिन नियमित स्वा’स्थ्य र गर्भ प’रिक्षण गर्दै गर्भको स्य’हार गर्न सकिन्छ ।                                                                                                                                                                  वा गर्भको नि’रन्तरता दिन नसकिने अवस्था रहें सरकारले सु’चिकृत गरेको स्वास्थ्य संस्थामा १२ हप्ता सम्मको ग’र्भ गर्भवतीकै मञ्जुरीमा सु’रिक्षत ग’र्भपतन गर्न पनि सकिन्छ । नेपाल सरकारको स्वास्थ्य संस्थामा सु’रक्षित ग’र्भपतन सेवा निःशुल्क उ’पलब्ध छ भने निजि क्षेत्रका सू’चिकृत स्वास्थ्य केन्द्र (अस्पताल) मा यो सेवा सशुल्क उ’पलब्ध छ ।

गर्भलाई नि’रन्तरता दिने भएमा

– पहिलो भेटमा तपाईको उचाई र तौल नाप्नुहोस । यसले तपाई कु’पोषित हो कि होईन प’त्ता लगाउछ । ग’र्भावस्थामा कु’पोषण भए गर्भको बच्चाका वि’कास राम्रो हुदैन, त्यसैले कु’पोषण भए उ’पचार गर्नुपर्छ ।

– हरेक पटक स्वास्थ्य सं’स्था जादा आफ्नो तौल नाप्नुहोस । ग’र्भको अ’वधि ब’ढ्दै जाँदा तौल पनि बढ्दै जानुपर्छ । गर्भावस्थामा सामान्यतया तपाइको तौल १० देखि १२ कि’लो बढ्नुपर्छ ।

– गर्भ जाँ’चको प्र’त्येक भ्र’मणमा स्वास्थ्यकर्मीबाट अ’निवार्य प्रे’शर जाँच गराउनुहोस ।

-स्वास्थ्यकर्मी तथा चिकित्सकले दिएको स’ल्लाह, सु’झावको पा’लना गर्दै सु’झाएका प’रिक्षण गर्ने, औ’षधि सेवन गर्ने र नि’यमित फ’लोअप गर्ने

गर्भ प’रीक्षण कहिले कहिले गर्ने ?

-सम्भव भए गर्भको यो’जना बनाउदैगर्दा नै स्वास्थयकर्मी वा प्रसुति विज्ञसंग प’रामर्श लिने र आवश्यक प’रिक्षण गराउने ।

-आफु गर्भवती भएको वा गर्भ रहेको शं’का लाग्ने बि’त्तिकै देखि पहिलो ३ महिना भित्र पहिलो गर्भ परिक्षण गर्ने पर्छ । यो परीक्षणले गर्भ रहेको वा नरहेको पनि य’किन गर्छ । ग’र्भको प्रा’रम्भिक अवस्थामा नै बच्चाको अं’ङ्गहरु बन्ने भएकोले धेरै स’जग हुनुपर्छ । कु’पोषण, हर्मोनका ग’ढबढी तथा सं’क्रमण भए उपचार गर्नुपर्ने भएकोले आफुलाई भएको नभएको य’किन गर्न आ’वश्यक प’रिक्षणहरु पनि गर्नुपर्छ ।

– दोस्रो परिक्षण ४ महिना लाग्ने बि’त्तिकै अ’र्थात १६ हप्तामा गरिसक्नु पर्छ । ग’र्भको चौथौ महिना शु’रु भए पछि खानामा रु’चि ब’ढ्ने हुन्छ र यस प’रिक्षण पछि आईरन तथा क्याल्सियम चक्कि खान शु’रु गर्नुपर्ने हुन्छ ।

-तेस्रो प’रिक्षण तेस्रो परिक्षणको १ महिना पछि अर्थात गर्भको ४ महिना पा’र गरेर २० देखि २४ हप्तामा गर्नु उ’पयुक्त हुन्छ । यस अवस्थामा ग’र्भको बच्चामा कुनै ख’राबी छ वा छैन प’त्ता लगाउन अल्ट्रासाउण्ड (भिडियो एक्स रे) गर्नुपर्छ । यसका साथै र’क्तचाप (प्रेसर) र अन्य आवस्यक प’रिक्षण गर्नु पर्ने भएकोले यो भ्र’मण निकै म’हत्वपुर्ण मानिन्छ ।

– नियमित १–१ महिनाको फरकमा चौथौ र पाचौ परिक्षण क्रमशः २८ र ३२ हप्तामा गर्नुपर्छ । यी भ्रमणहरुमा बच्चाको बृ’द्धि मु’ल्यांकन गर्नुका साथै ग’र्भवतीको प्रे’सर ब’ढ्ने समस्या (प्रिईक्लेम्पसिया), पि’साबमा हुन सक्ने स’मस्या, ढाडको दु’खाई आदि बारे मु’ल्यांकन र प’रामर्श गरिन्छ ।

– गर्भको आठ महिना पुगे पछि अर्थात ३४ हप्ता पुगे पछि सम्म प्रत्येक १५ दिनमा जाँ’च गराउनुपर्छ । त्यसैले छैठौ, सातौ र आठौं क्रमशः ३४, ३६ र ३८–४० हप्तामा गराउनु पर्छ । यस परिक्षणहरुमा ग’र्भवतीको रक्तअल्पता, अन्य ज’टिल्ताहरु मु’ल्याकंन गर्नुका साथै बच्चाको अवस्था, कता फर्केको छ, शालनालको अवस्था आदि मुख्यरुपले प’रिक्षण गर्नु पर्छ । यस अवस्थामा सु’त्केरीको योजना बनाउने र यसका लागि त’यारी पनि गर्नु पर्ने हुन्छ ।

– यस बाहेक पनि आफुलाई कुनै समस्या भए स्वास्थ्यकर्मीसंग प’रामर्श लिने तथा जाँच गराउनु पर्छ । यदि यसरी जाँच गर्न स’म्भव नभएमा कम्तिमा पनि ४ महिना ,६ महिना,८ महिना र ९ महिनामा अ’निवार्य ग’र्भ जाँ’च गर्नुपर्छ ।

औषधि के के से’वन गर्ने ?

-गर्भ रहनुभन्दा ३ महिना अ’गाडि देखि फो’लिक ए’सिड चक्की खान शु’रु गरेको राम्रो हो । यदि पहिले शु’रु गरेको छैन भने पनि गर्भ रहेको थाहा हुने बि’त्तिकै यो शु’रु गर्नु पर्छ । फोलिक एसिड चक्कि गर्भ रहेको ९० दिनसम्म प्रत्येक दिन खानुहोस । यसो गर्नाले जन्मिने बच्चामा अ’पागता हुने स’म्भावना लाइ कम गराउँछ ।

– गर्भको ९० दिन पुरा भएपछि प्रत्येक दिन बिहान एक चक्की आइरन (जस्ले तपाइलाइ र’क्तअल्पता हुनबाट बचाउनेछ र तपाइको बच्चाको स्वास्थ्य समेत राम्रो पार्नेछ) खानुहोस । दुध तथा दुधजन्य पदार्थ तथा चिया र कफी से’वन गरेको २ घण्टा अघि वा पछि मात्र आइरन चक्की सेवन गर्दा शो’षण राम्रो हुन्छ साथै भिटामिन सि युक्त खानेकुरा अम्बा कागति सुन्तला अमला आदिको सँगै सेवन गर्नुहोस । आईरन चक्कि स्वास्थ्य संस्थामा निःशुल्क पाउछ ।

– आईरन चक्कि शु’रु गरे संगै प्रत्येक दिन बेलुका क्याल्सियम चक्कि पनि खान शु’रु गर्नुपर्छ । यसले गर्भाव्स्थामा हुन सक्ने मु’र्छापर्ने स’मस्याबाट बचाउछ ।

– गर्भको अवधि ३ महिना पुरा भएपछि १ चक्की जु’काको औ’षधी सेवन गर्नुहोस् वा दि’शा प’रिक्षण गराएर आवश्यक्ता अनुसार जुकाको औषधि से’वन गर्नुहोस् ।                                                           स्रोत : अनलाइन खबर

Facebook Comments Box