एक्सक्लुसिभ भिडियो ताजा समाचार

“पक्राउ परेका दाजु-बहिनी घट्यो नसोचेको घ‘टना (भि‘डियो)

उदयपुर जिल्लाको बेलका नगरपालिका-३ बुद्धचोकमा भएको बालिका ह ‘त्यामा संलग्न आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।कोशी जनता

माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको ह ‘त्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ

स्थायी घर भइ बेलका नगरपालिका- ३ बस्ने विनोद ढकाल र सोही वडाकी १७ वर्षीया नाबालिगलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । नाबा

लिग कविताकी साथी हुन् ।ढकाललाई ७ दिन र नाबा लिगलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलनको क्रममा बालिका ह ‘त्यामा संलग्नलाई घटना को सूचना पाएको दुई घण्टाभित्र नेै संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी।।

उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।दुईजनाले योजनाबद्ध ढंगले वियरको बोतल र ढुंगाले किचेर ह ‘त्या गरेको प्रहरीको भनाइ छ । विद्यालयमा भएको सामान्य

झगडाको रिसिईबीको कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर ह ‘त्या गरेको प्रहरीले जनाएको छ एसईईको तयारी गरिरहेकी कविता

को बिहान कोचिङ कक्षा लिन जाने क्रममा बाटोमा पर्ने जसोदा खोलामा ह ‘त्या गरिएको थियो ।यसैबीच आरोपी को घरमा तोडफोड भएको छ । बुधबार बिहान मृतक

कविताका आफन्तले ह त्या आरोपीको घरमा सामान्य तोडफोड गरेका हुन् ।बेलका–३ स्थित १७ वर्षीया सरिता ढकाल (खत्री) को घरमा पीडित आफन्तले तोडफोड

गरेका हुन् । अब भिडियो हेर्नुस् र प्रतिक्रिया दिनुहोस् सबैले भिडियो शेयर गरि सम्बन्धित निकाय सम्म पुर्याई न्यायको कामना गर्दै दो‘षीलाई भने कडा का‘रवाहिको माग गरौ

Facebook Comments Box