काठमाडौं : अब विद्युतीय बसनेपालमै बन्ने भएका छन् । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनु सन्धान र विकास गर्ने भएको हो।आविष्कार केन्द्र का संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।
पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटोदुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ । यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलो मिटरसम्म चल्न सक्छन् ।जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।
तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छसुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ। तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकि न्छ।
१० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बस हरुको सुपर क्यापासिटरकोब्याट्री समेत तुलनात्मक रुप मा सस्तो हुने गर्दछ । अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् । -खवर हाउस
यो पनि,,को’रोना सं क्र मी त कंचन कलेजका, प्रीन्सिपल डाक्टर राजकुमार लाई थप, उ प’चारका लागि हेलिकप्ट र,बाट काठमाडौ लगिदै, ।(भिडियो)
कंचनपुर महेन्द्रनगर:- कोरोना सं क्र मित भई थ ला परेका महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेज का क्याम्पस प्रमुख डा। राज कुमार साउदलाई थप उप चारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगिएको छ ।
गत साता को रो ना सं क्र मि त भई होम आईसोलेशनमा रहेका डा। साउदको थप उपचारका लागि सोमबार बिहा न हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो । कञ्चनविद्या मन्दिर सामुदायिक कलेजका विद्यार्थी नेता भुवन सिह विष्टले क्याम्पस प्रमुखको थप उपचारका लागि एयर एम्बु लेन्स मार्फत काठमाण्डौँ लगिएको बताए ।
डा.साउदसंगै उनकी धर्मपत्नी, छोराछोरी समेत सं क्र मि त भएका थिए । कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा अक्सिजन नपाएर नागरिक धमाधम स्वर्गबास भईरहेका छन।
कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा। राज कुमार साउद सर लाई मेचीमहाकाली परिवार को तर्फ बाट सिघ्रस्वास्थ, लाभ को कामना गर्दछौ।
हेलिकप्टर मार्फत क्याम्पस प्रमुख सर लाई यसरी लगिएको थियो भिडियो हेर्नुस्
https://m.facebook.com/story.php?story_fbid=4047763915261106&id=100000826138729