राजनीतिक

देउवा चु’नावी सरकारको प्र’धानम’न्त्री बन्लान् ?

२० वैशाख, काठमाडौं ।  संसदको  वि’शेष  अ’धिवेशन  बोलाएर विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा  ओलीको  नि’र्णयसँगै धेरैको चासो छ, नेपाली  कां’ग्रेसका  सभापति  शेरबहादुर  देउवा चु’नावी सरकारको प्रधानमन्त्री ब’न्लान् ? कांग्रेस नेताहरु भन्छन्, ‘स’म्भव हुँदा देउवा आफैं चाहेनन्, अब ग’णितले साथ दि’न्न ।’

प्रश्न उठ्न सक्छ, २० चैतमा देउवाकै  सभापतित्वमा  बसेको कां’ग्रे  स केन्द्रीय कार्यसमिति बैठकले त प्रधानमन्त्री केपी शर्मा ओलीको रा’जीनामा माग्ने र आफ्नै ने’तृत्वमा सरकार ग’ठन गर्ने नि’र्णय गरे को थियो त ? बैठकले नि’र्णय त गरेको थियो ।  तर न  निर्णय देउ वाको इ’च्छाअनुसार भएको थियो, न त्यसअनुसार उनले प’हल नै गरे । तीन दलको एकाध बैठक राख्नुबाहेक उनले आफ्नो प’क्षमा सहमति जु’टाउन खासै जो’डबल गरेनन् ।

एक नेताका  अनुसार  देउवाको बु’झाइ थियो, ‘२०  चैतको  केन्द्रीय कार्यसमितिको  निर्णयपछि माओवादी केन्द्रले  सरकारलाई  दिएको समर्थन फिर्ता लिन्छ ।  प्रधानमन्त्री ओलीले वि’श्वास  लिन स’दनमा आउँछन् । ओली विश्वासको मत नपाउने र कांग्रेस ने’तृत्वमा सरका र ग’ठनका लागि ब’हुमत पनि नपुग्ने अवस्था सिर्जना  भएर  मुलुक मध्यावधि चु’नावमा जान्छ ।’

प्रधानमन्त्री  ओलीले  संसदको  वि’शेष अ’धिवेशनमा बोलाएर विश्वा सको म’त दिने नि’र्णय  लिएपछि  नयाँ  सरकार गठनको स’म्भावना झन् क’मजोर ब’न्दै गएको छ ।तर माओवादी केन्द्रले स’मर्थन फि’र्ता लिएन । माओवादी नेताहरुका अनुसार कां’ग्रेस व’रिष्ठ नेता रामचन्द्र पौडेल समूहकै नेताहरुले पनि हतारमा समर्थन फि’र्ता नलिन आ’ग्रह गरेका थिए ।

त्यही का’रण समर्थन फिर्ता र  अविश्वासको प्रस्ताव द’र्ता एकैदिन गर्ने भन्दै माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल  दाहाल  प्रचण्ड सहितका नेताहरु थु’प्रै पटक बुढानीलकण्ठ धाए, जनता  समाजा वादी पार्टी (जसपा)लाई सहमतिमा ल्याउने प्र’यासमा लागे । नेता हरुका अनुसार देउवा बा’रम्बार प्रश्न गर्थे, ‘जसपाले नि’र्णय गरेको छैन । संख्या नपुगी कसरी अविश्वासको प्र’स्ताव राख्ने ?’

देउवाले भनेको जस्तो कांग्रेस, माओवादी र जसपाको एउटा पक्षको म’त सरकार बनाउन प’र्याप्त थिएन । तर नेकपा  एमालेमा  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अ’सन्तुष्ट  माधवकुमार  नेपाल पक्षले कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि फ्लोर  क्रस  गर्ने  सं’केत दिएको थियो ।

३ वैशाखको  फ्लोर क्रसपछि रमेश लेखक,  वर्षमान  पुनलगायतका दोस्रो तहका  नेताहरुले अ’विश्वासको प्र’स्ताव दर्ताका लागि गृहकार्य गरेका   थिए ।  कां’ग्रेस  संसदीय  दलको  कार्यालयले  सांसदहरुको ह’स्ताक्षर सं’कलन गरेको थियो । देउवाले जसपाको सं’स्थागत निर्ण य खोजेपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समि तिको बहुमतले अविश्वासको प्रस्तावको प’क्षमा उभिने नि’र्णय समेत गर्‍यो ।

तर देउवा, प्रधानमन्त्री ओ’लीवि’रुद्ध अ’विश्वासको प्रस्ताव दर्ता  गर्न तयार भएनन् । जसपाका एक नेता भन्छन्, ‘१६ जना भए पनि हुन्छ भनेपछि हामीले जो’खिम मोलेर कार्यकारिणीको  बहुमत  सदस्यहरु बसेर निर्णय पनि गर्‍यौं । अहिले २५ जना चाहिन्छ भन्नुहुन्छ, हामीले कहाँबाट  ल्याउने  ?’  कांग्रेस नेताहरुले पनि  देउवाले  अ’विश्वासको प्र’स्ताव द’र्ता गर्ने थुप्रै अ’वसर खेल फालेको बताउँछन् । ‘हिजो नेक पा वि’भाजित हुँदा त्यो अ’वसर थियो, अहिले पनि थियो, तर हामीले खेल फाल्यौं’ एक केन्द्रीय सदस्यले बताए ।

देउवाले अहिले प्रधानमन्त्री बन्नुभन्दा जति  सक्यो  चुनावमा  जाँदा बढी ला’भ हुने देखेको  नेताहरु बताउँछन् । डेढ÷दुई वर्षपछि चु’ना  व गर्ने हो भने माओवादी र एमाले  मिल्ने,  एमाले  एकढिक्का  हुने सम्भावना रहने भएकाले अहिले चुनावमा जाँदा  कांग्रेसलाई ला’भ हुने उनको वि’श्लेषण छ ।

देउवाका विश्वास  पात्र मानिएका केन्द्रीय सदस्य  नेता रमेश  लेखक भने प्रष्ट ब’हुमत  नभएकाले जो’खिम  नलिएको बताउँछन् । ‘माओ वादी केन्द्र, जसपा सबैसँग सरसल्लाह भइरहेको छ, तर प्रष्ट बहुमत नभई अविश्वासको प्रस्ताव राख्दा एक वर्ष  सरकार  जाने  भएकाले जो’खिम नलिएका हौं’ उनले भने ।

अब गणितले साथ दिन्न

प्रधानमन्त्री ओलीले संसदको वि’शेष अधिवेशनमा बोलाएर विश्वास को मत दिने निर्णय  लिएपछि नयाँ सरकार गठनको स’म्भावना झन् क’मजोर ब’न्दै गएको छ  । प्रधानमन्त्री  ओलीलाई  विश्वासको  मत पाउन जति क’ठिन छ, नयाँ सरकार गठनका लागि ब’हुमत जुटाउन कांग्रेस–माओवादी केन्द्रलाई त्योभन्दा क’ठिन छ ।

२७१ सदस्यीय प्रतिनिधिसभामा प्र’मुख  वि’पक्षी  नेपाली कांग्रेसका ६१ (दुई निलम्बित बाहेक)  सांसद छन् । ४९ सांसद  भएको  माओ वादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १६ सांसद कांग्रेसको  ने’तृत्वमा  नयाँ  सरकार गठनको प’क्षमा छन् ।

यो जोड्दा १२६ हुन्छ ।  जबकी नयाँ सरकार  गठनका  लागि १३६ सांसद चाहिन्छ । एक नेताका अनुसार प्र’धानमन्त्री वि’रुद्ध अविश्वा सको प्रस्ताव लैजाँदा एमालेको माधव  नेपाल  समूहले  फ्लोर  क्रस गरेर बहुमत पुग्न सक्थ्यो, तर  अब  एमालेबाहेक  बहुमत  ज’टाउनु पर्छ, जुन अ’सम्भव जस्तै छ ।

देउवा निकट केन्द्रीय सदस्य एनपी  साउद पनि  जसपाले  संस्थागत रुपमा कांग्रेसको  ने’तृत्वमा सरकार गठन गर्ने  निर्णय गरे  मात्र नयाँ सरकार बन्ने बताउँछन् । प्रधानमन्त्री ओलीले  विश्वासको  मत पाउने स’म्भावना पनि पनि नदेखेको भन्दै उनले भने, ‘अल्पमतको सरकार बन्ने र संवैधानिक व्यवस्थाअनुसार चुनावमा जाने स’म्भावना बढी छ ।’

सहमहामन्त्री डा. प्रकाशशरण महतले भने भोलि पदाधिकारी बैठक बस्ने र विश्वासको मत लिने  प्रधानमन्त्रीको  कदमलाई  कसरी  फेस गर्ने भन्ने निर्णय लिने  बताए ।  उनले  पनि  मध्यवधिको  स’म्भावना बढी रहेको सुनाए । श्रोत : अनलाइन  खबर

Facebook Comments Box