अमेरिकी आइडलको प्रतिस्पर्धामा पुनः आएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) शीर्ष सातमा पुगेका छन्।१८ औं संस्करणका उपविजेता पोखरेल ‘अमेरिकन आइडल को १९ औं संस्करणमा पनि टप सातमा पुगेका हुन् सिजन १८ का १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका थिए। जसमा अर्थर गनसँगै फेथ बेकनेल,
फ्रेंकलिन बून, डिवायने क्रोकर सिनिया एलिसे, एलिना जेस्टर , लुइस नाइट निक मेरिको , माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका थिए।अमेरि कन आइडलले को’रोना भाइरसका कारण केही प्रतिस्पर्धी ले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कार ण देखाउँदै गत सिजनका १० जनालाई मौका दिने नि’र्णय गरेको थियो।
यो पनि पढ्नुहोस! विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ।सोमबार दशरथ रंग शालामा भएको खेलमा एफसी चितवनलाई २-० गोलले पराजित गर्दै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा विराट नगरले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
उसका लागि पेड्रो मान्जीले ७३ मिनेटमा पहिलो गोल गरे। भारतको आइ लिगको अनुभव बटुलेका मान्जीले जारी लिगमा पहिलो गोल गरेका हुन्। विराटनगरले खेल सकिन एक मिनेट बाँकी छदा अग्रता दोब्बर पारे। सन्तोष तामाङ ले ८९ मिनेटमा टिमका लागि दोस्रो गोल गरे।
शीर्ष स्थानमा पुगेको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको धनगढी एफसीको पनि ७ अंक नै छ। तेस्रो स्थानको बुटवल लुम्बिनी एफसी र चौथो स्थान को पोखरा थन्डर्स समान ५-५ अंक छ।
पाँचौ स्थानको काठमाडौं रेजर्सको ४ अंक छ भने ललित पुर सिटी एफसी ३ अंक जोडेर छैटौं स्थानमा छ। अंक तालिकाको पुछारमा रहेको एफसी चितवनले २ अंक मात्र जोडेको छ।श्रोत:सेतोपाटि