गुल्मि फार्से जहाँ एकजना १०८ बर्षिय बुढि आमा बस्नु हुन्छ ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभरि कुखु रा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।घरमा अरु कोहि पनि नदेखेपछि हामिले आमालाई बोलायौ ।
‘चाउरिएर मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनुभएछ कान पनि निकै कम्ति सुन्न थाल्नुभए छ ।आमा हाम्रा प्रश्नहरु सुनिरहनुभयो तर अरुसग खासै बोल्न रुचाउनुहुदैन रहेछ आमा ।
‘यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोलान् तर चुरोटले छोडेको रहेनछ ।आमा घरायसि कामहरु लगभक सबै नै गर्नुहुदो रहेछ ।त्यति मात्रै हैन उहाले एकदमै मीठो गित समेत गाउनु हुदोरहेछ ।
‘उहाँ उमेरले बुढोभएपनि आनिबानि र स्वभावले भने अहिले पनि युवानै भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै १०८ बर्षिय आमासग गरिएको भलाकुसारि पेश गर्दछौ ।
साढे दुई रुपैयाँको मास्क १० रुपैयाँमा विक्री ; विभागले थाल्यो यस्तो कार’बाही काठमाडौँ/ कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनु’ चित मूल्य लिएपछि सरकारले कार’बाही थालेको छ ।अनु गमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ ।
‘तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभ न्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । सर्जिकल सामानमा अनु गमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखियो,’ विभागका प्रवक्ता शिवराज सेढाईँले भने,
‘बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस/स्टोरलाई कार’बाही गरिरहेका छौं ।’बको अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए ।
‘विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरि’वाना गरेको थियो । तीनवटै स्टोरको बिल पारदर्शी थिएन ।
‘ख’रिद र बि’क्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कार’बाही गरिएको सेढाईंले बताए । ‘खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपार’दर्शिता हो । यसले मूल्यमा धेरै असर पार्छ,’ उनले भने ।
‘ती स्टोरलाई उपभोक्ता संरक्षण ऐ’न, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी नगरी ऐ’नको दफा ३८ (घ) अनुसारको कसु’र गरेको हुनाले ऐ’न दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरि’वाना गरिएको छ । यो खबर आ’जको कान्तिपुर दैनि’कमा छापि’एको छ ।