काठमाडौं – नेपालले क्रिकेटको एक दि’वसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रियको व’रीयतामा एक-एक स्था’न सु’धार गरेको छ । अन्तर्राष्ट्रिय क्रि’केट का’उन्सिल ( आईसीसी ) ले हरेक वर्षको मे महिनामा वार्षिक रुपमा व’रीयता अ’पडेट गर्दै आएको छ । पछिल्लो तीन वर्षको न’तिजालाई आ’धार मानेर व’रीयता सा’र्वजनिक गरेको आईसीसीले ज’नाएको छ ।
सोमबार जा’री गरेको व’रीयतामा नेपाल ओडीआईमा एक स्थान सु’धार गर्दै १६औं स्था’नमा उक्लेको छ । यस्तै टी-२० आईमा पनि एक स्थान सु’धार गर्दै १३औं स्थानमा उ’क्लेको छ । ओडीआईमा नेपाल यसअघि १७औं र युएई १६ औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रि’केट वि’श्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडीआई खेल खेलेको छैन ।
यस्तै यही वैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिज जि’तेको नेपालले टी-२० वरीयतामा सु’धार गरेको हो । सिरिज सञ्चालनकै बेलामा पनि नेपालको व’रीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जि’तेपछि नेपाल १४ औं स्थानमा उ’क्लेको थियो ।
पछिल्लो व’रीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३ औं स्थानमा उ’क्लेको हो । एसोसिएट नेसनतर्फ नेपाल सबैभन्दा अ’गाडि रहेको छ ।
न्युजिल्याण्ड शी’र्ष स्था’नमा
यस्तै ओडीआईतर्फ न्युजिल्याण्ड शी’र्ष स्थानमा उ’क्लेको छ भने अष्ट्रेलिया दो’स्रो स्थानमा उक्लेको छ । भारत ते’स्रो र इंग्ल्याण्ड चौ’थो स्था’नमा झ’रेको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाले दुई स्थान सु’धार गर्दा भारत एक र इंग्ल्याण्ड तीन स्थान तल झ’रेको हो ।
साउथ अफ्रिका पाँ’चौ पाकिस्तान छै’टौं र बंगलादेश सा’तौं स्थानमा यथावत रहँदा वेष्ट इन्डिज आठौं स्थानमा उक्लेको छ । यस्तै श्रीलंका नवौं स्थानमा झरेको छ । अफगानिस्तान १० औं स्थानमा य’थावत छ ।
एसोसिएट नेशन नेदरल्याण्ड्स एक स्थान सु’धार गर्दै ११ औं स्थानमा उ’क्लँदा आयरल्याण्ड १२ औं स्थानमा झ’रेको छ । जिम्बाब्बे १३औं स्थानमा य’थावत छ । यस्तै ओमान १४ औं र स्कटल्याण्ड १५ औं स्थानमा य’थावत छ ।