ताजा समाचार

प्रधानमन्त्रि बन्न प्रस्ताब आउन थाले । तर म प्रलोभनमा पर्दिन – माधब नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताउनुभएकाे छ ।तर त्यसको प्रलोभनमा आफू नपर्ने उहाँको भनाई छ ।बिहिबार सुर्खेत पुग्नुभएका अध्यक्ष

नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनुभएको छ । नेकपा मा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको भन्दै उहाँले यस्ता कार्ड मान्छेलाई मूर्ख बनाउन मात्र भएको उहाँको

तर्क छ ।अ’हंकारी र षड्यन्त्रकारीले विभिन्न भ्रम फैलाइ रहेको भन्दै उहाँले आफूलाई कुनै लालच नभएको बताउनु भएकाे छ । नेकपा एमालेसँग एकिकरण वा गठबन्धनको सम्भावना समेत नरहेको उहाँले बताउनुभयो ।आफूले

इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरूबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरू भष्म हुने चेतावनी पनि दिनुभयो ।सरकारले ल्याएको बजेट चुनावमुखी नभएको बताउदै उहाँले बचाउ गर्नुभएकाे छ।

Facebook Comments Box