काठमाडौं, १९ जेठ । नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको
छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।न्यायाधीश द्वया उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त
इजलासले भने जिल्ला अदालतको आदेशलाई सदर गर्ने फैसला सुनाएको हो । फैसलापछि पल शाहले थुनामै रहेर जर्बजस्ती करणीको अभियोगको सामना गर्नुपर्ने भए को
छ पल शाहलाई जिल्ला अदालत तनहुँले कारागार चलान गर्ने आदेश दिएकोमा उच्च अदालत पोखरामा निवेदन दिए का थिए । साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनका पक्ष
काले निवेदन दिएका थिए । अन्य थप समचार पढ्नुस अदालतद्वारा थुनामै राख्ने आदेश नाबालिकमाथि जर्ब जस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र
नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर
गरे को हो ।न्यायाधीश द्वया उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासलेभने जिल्ला अदालत को आदेशलाई सदर गर्ने फैसला सुनाएको हो । फैसला
पछि पल शाहले थुनामै रहेर जर्बजस्ती करणीको अभियोग को सामना गर्नुपर्ने