ताजा समाचार राजनीतिक

केशव स्थापितलाई निर्वाचन आयोगबाट आयो दु:खद खबर स्थापित त,नाबमा..

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले स्प,ष्टीकरण सोधेको छ।

एक सार्वजनिक कार्यक्रममा यौ,न दु,,र्व्यवहा रसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्य क्तिप्रति आयोगले २४ घन्टाभित्र स्पष्ट पार्न स्थापितलाई भनेको छ।

स्थापितको अभिव्यक्ति सार्वजनिक भएपछि सत्यसत्यबारे २४ घन्टाभित्र जवाफ दिन पत्र काटिएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले सेतोपाटीलाई जानकारी दिए।

मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।

यस्तै एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा

उमेदवारी खारेजीको माग गरिएकाले सत्य तथ्यबारे आयोगलाई २४ घन्टा भित्र जानकारी गराउन भनिएको आयोगले बताएको छ।

यो पनि,,पाउमा हजारका नोट चढाउँदै भोट माग्दै !सिन्धु पाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

यो पनि,,निर्वाचन आयोगबाट आयो मन्त्री झाँक्रीका लाागि अत्यन्तै दुःखद खबर  काठमाडौं – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई झट्का लागेको छ । कानुनको कुरा नबुझ्दै मनपरी गरेपछि उनलाई झट्का लागेको हो । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।‘

आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, ‘उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो ।’

मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ ।

मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलिस केको छैन । जवाफ चित्तबुझ्दो नभए आयोगले उनलाई बोलाएर स्पष्टीकरण सोध्न सक्नेछ । –

मोटिभेट न्यूज बाटयो समचार पनि पढ्नुहोस् ! काठमाडौं / सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ। सरकारले शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो।

सरकारो निर्णयलाई कार्यन्वय गर्दै निजी तथा सरकारी विद्यालय हरुले पनि दुबै दिन विदा दिने तयारी थालेका छन्।निजी विद्याल यहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेको छ।

प्याव्सनका अध्यक्ष डीके ढुगांनाले राज्यले बनाएको नियमलाई कार्यान्वयनमा लैजान आफूहरु सकारात्मक भएको बताए।उनले भने, ‘अधिकांश देशहरुमा हप्तामा दुई दिन विदा दिने चलन छ। यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो।

क्यालेन्डर समायोजन गर्नुपर्ने हुन्छ। शुक्रबार आधा समय शिक्षण त्यति प्रभावकारी पनि हुन सकेको थिएन।’मंगलबार बसेको मन्त्रिपरि षद्को बैठकले कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म बढाएको थियो।

सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

Facebook Comments Box