छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी
मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो।।अनन्तकालसम्म निरन्तररहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।सामाजिक संजालमा हामिले
चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदै गर्दा पनि बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइतिभयो ,मान्छे उहीँ
छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै रमाउदै गएको पनि हामीले सामाजिक संजाल मै देखेका छौ ।सामाजिक संजालको बढ्दो प्रयोग साथै लोक।।
प्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजालमध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै।।
देखाउन सक्नु नै टिकटकको खुबि हो ।हो त्यस्तै नै भयो आज को यश शृङ्खलामा हामी ती बेहुलिले आफ्नो बिवाहमा छम छमि एकदमै राम्रो नाचेसगै उनको नृत्य अहिले एकदमै भाइरल
भैरहेको छ । उतिकै” राम्रि अनि सुशील देखिने उनको तारिफ हरकाहि भैरहेकोछ । बैवाहिक जिवनको शुभकामना । अब भिडियो हेरेर प्रतिक्रिया पनि दिनुहोस मन परे शेेयर गर्नुस्