एक्सक्लुसिभ भिडियो ताजा समाचार

अर्कै ना‘ठोसंग श्रीमती भागेपछी, प्रहरी हवल्दारले गरे दोश्रो बिहे (भिडियो सहित)

केही दिन अघि सुनसरीको इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्रहरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा नेपालगन्जका सुरेश चौधरिसगँ फ’रा’र भएको केस

छ महिना पछि यतिवेला टुङ्गो लागेको छ ।उनिहरु एक अर्कामा नछुट्टिने बताए पछि गोपालले श्रीमती गंगालाई सुरेश चौधरीको जिम्मा लगाईदिए पछि गोपाप्रसाद जोगीले

कान्छी श्रीमती सरस्वती बिष्ट सँग विवाह गरेका छन्।पूर्व हवल्दार गोपाल जोगीलाई तपाईं लाई अहिले यो दिन आउँदा कस्तो महसुस भइरहेको छ भनेर सोध्दा उनी यसो

भन्छन्,’ अब खुसी पनि हुनु पार्यो नि जति दुःखी भएर बस्नु पर्ने हो र। कति दुःखको दिन मात्रै आउनु पर्ने कहिले कहीं खुसी भएर पनि बस्नु पर्ने हुँदो रहेछ नी।’गोपाप्रसाद

जोगीले आफ्नु परिवारमा फेरी यो विवाहले छुट्टै नयाँ रौन क अनि खुसी ल्याइदिएको छ भन्दै दङ्ग छन् पूर्व हवल्दार। त्यस्तै उनी आफ्नु खुसी भएकी आमा लाई भेटाउन लग्छन

अनि आमालाई तपाईं लाई छोराले फेरि वि”वाह गरेको देख्दा उनि यसो भन्छिन्,’ मलाई एकदमै खुसी लागिरहेको छा फेरि छोराको घरमा एउटा छुट्टै रौनक आएको छ। ‘

आज भन्दा छ महिना अगाडि गंगा जोगी र उनिहरु बिच पटक पटक आर्थिक लेनदेनको विषयमा कुरा नमिले पछि अन्त्यमा उनिहरु इलाका प्रहरी कार्यलय इटहरी पुगेका

थिए । गोपालको नाममा भएको गंगाका बाबू आमा बस्दै आएको घर जग्गा खाली गर्नु पर्ने, गंगाले आर्थिक कारोबार गोपाललाई मिलाउनु पर्ने जस्ता सर्तहरु मा गंगाले असहम

ती जनाएकी थिइन् ।आफुले गंगालाई कहिल्यै नराम्रो ब्याबहार नगरेको गोपालले बताए । आफुले गंगाको हरेक इच्छ पूरा गरिदिएको बताएका छन । गंगा र आफ्नो उमेर

नमोल्दो भएकै करण गंगा आफुसगँ प्राय झगडा भने गर्ने गरेको गोपालको भनाई रहेको थियो यसै क्रममा उनीहरू को डिभोर्स भएपछि गोपाप्रसाद जोगीलाई कान्छी श्रीमती विवाह गरेका हुन्।

Facebook Comments Box