ताजा समाचार स्वास्थ्य

आजदेखि स’हिद गंगालाल हृ’दय के’न्द्रमा अ’क्सि’जन उत्पादन सुरु

काठमाडौँ – स’हिद गंगालाल रा’ष्ट्रिय हृ’दय केन्द्रमा आइतबारदेखि अ’क्सि’जन उत्पादन सुरु भएको छ । महानगरले उपलब्ध गराएको करिब २ क’रोड ७५ ला’ख रुपैयाँ लागतमा स्थापना गरिएको प्ला’न्टबाट आजैदेखि अ’क्सि’जन उत्पादन सुरु भएको हाे । ४७ लिटरका १३५ सि’लिन्डर दैनिक अ’क्सि’जन उत्पादन गर्ने प्ला’न्टको क्षमता छ ।

यसमध्ये गंगालालमा दैनिक करि’ब ९० सिलि’न्डर अ’क्सिजन ख’पत हुन्छ । बाँकी अ’क्सि’जन भरेर अ’न्यत्र पठाउन सकिन्छ । यो अ”क्सि’जन भर्ने प्र”णाली ज’डान हुन बाँकी छ । प्लान्’टमा ३७ किलोवाटको एअ’र क’म्प्रे’सर, ३ डि’ग्री सेल्सि’यससम्म चिसो पार्ने ए’अर ड्रा’यर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, २ वटा अ”क्सि’जन जे’नेरेटर लगायत उप’करण राखिएका छन् ।

महानगरकाअनुसार गंगालाल हृ’दय केन्द्र र का’न्ति बाल अस्प’ताल गरी २ वटा अस्पतालमा अ’क्सि’जन प्लान्’ट गरिने जनएको छ । दुई ठाउँबाट’ दैनिक करिब २ सय सि’लिन्डर अ”क्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्ति’को प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करिब २ सय सिलि’न्डर अ’क्सि’जन अ’न्यत्र पठाउन सकिन्छ ।

यो पनि पढ्नुहोस

सरकारले भोलिदेखि आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

“अरु देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ,” उनले भनिन् ।

 

Facebook Comments Box