‘काठमाडौं स्थित आकाशे धारामा आज हामी आइपुगे का छौ ।आकाशे धारामा एक श्रिमान श्रिमति बस्छन् ३३ बर्षिय सोमनाथ राई र २१ बर्षिय जयन्ति परियार को आफ्नो जिन्दगीको कथा व्यथा र सं’घर्ष खोज्दै हामी उन को घरसम्म आएका छौ ।तपाइहरुले सुन्दा पनि अचम्मै लाग्न सक्छ जयन्तिले आँ’खा देख्दिनन् त्यस्तै ३३ बर्षिय शोमनाथको भने एउटा खुट्टै छैन् ।
बिगत बाह्र बर्ष अगाडि पहिरोमा परेर खुट्टा गुमाए का शोमनाथले भने आफू हिड्नलाई विलचियर साथैमा लिएर दिनचर्या बिताउदै आएका छन् । शोमनाथ र जयन्ति ले आफ्नो जिविकोपार्जन चलाउन विभिन्न ठाउमा गएर काम गर्न खोजे गरेपनि तर कामको कुनै पनि प्रतिफल नपाए पछि अहिले घरमै थन्किएर बस्न बाध्य छ उक्त दम्पती ।
‘दुबैजना शारीरिक रुपमा अ`शक्त भएका यो दा’म्पत्यलाई भने हामी आज भेट्न आएका छौ ।हेर्नुस् भिडियो सामाग्री
वैशाख २७ मा संसद अ’धिवेशन बोलाउन सिफा”रिस, प्रधानमन्त्रीले वि’श्वासको मत लिने १९ वैशाख, काठमाडौं । सरकारले वैशाख २७ गते संसदको अ’धिवेशन बोलाउन सि’फारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । म’न्त्रिपरि’ष द्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् ।
एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय म’न्त्रि परिषद बैठकले गरेको छ ।प्रधानमन्त्रीले आफूमाथि संसद को विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला वि’ श्वास को मत लिन सक्छन् ।
हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन ला’गेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सां सदको समर्थन लि’नुपर्छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।
‘नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाज वादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहे को छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।
‘सरकारलाई हेर्ने दृष्टिकोणमा जनता समाजवादी पार्टीभित्र विवाद छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अहिलेकै सरकारप्रति नरम छन् ।