ताजा समाचार राजनीतिक

कुल बजेटको क’म्तीमा २० प्रतिशत ब’जेट शिक्षामा छु’ट्याउन काँग्रेसको मा’ग

काठमाडौं । प्र’मुख  प्र’तिपक्षी नेपाली काँग्रेसले कुल  बजेटको २० प्रतिशत बजेट  शिक्षामा छु’ट्याउन सरकारसँग माग गरेको छ । काँग्रे सको केन्द्रीय शिक्षा  वि’भागका  सचिव  डा.  कृष्णप्रसाद  पौडेलले आइतबार प्रेस वि’ज्ञप्ति जा’री गर्दै बाल शिक्षा र विद्यालयका कर्मचा री उचित पारिश्रमिकको व्यवस्थापन गर्न पनि माग गरेका हुन् ।

काँग्रेसले विद्यालय तहमा रहेका राहत दरवन्दी, साविक उच्च मावि (अनुदान), अस्थायी लगायतका शिक्षकहरुलाई  वैज्ञानिक  प्र’कृया अपनाई एकै प्रकारको शिक्षक द’रवन्दी सि’र्जना गर्न  शिक्षा  मन्त्रा लयको ध्यानाकर्षण गरेको छ । त्रिभुवन विश्वविद्यालयका आं’शिक शिक्षकहरुको स’मस्या स’माधान  गर्न  कांग्रेसको  ने’तृत्वमा  रहको विगतको सरकार  स्वी’कृत  गरेको १४२०  द’रबन्दी  कार्यान्वयनमा लागि आंशिक प्राध्यापकहरूको स’मस्या पू’रा  गर्न  पनि  जो’डदार माग गरिएको विज्ञप्तिमा उ’ल्लेख छ ।

यो पनि ,, काठमाडौं । लुम्बिनी प्रदेशका  मुख्यमन्त्री शंकर पोखरे ललाई आजै स’पथ ग्र’हण गराउने तयारी भएको  एमालेका  ए’क नेताले बताएका छन् । प्रदेश प्र’मुखले आजै नयाँ सरकार गठनको आ’ह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको है’सियतमा नाम पठा एपछि पोखरेलले मुख्यमन्त्री पदको स’पथ ग्र’हण गर्ने तयारी भइर हेको ती नेताको भ’नाइ छ ।

प्रदेश सरकारका प्र’वक्तासमेत रहेका एमाले नेता वैजनाथ  चौधरीले दा’बीका साथ भने, ‘आजै स’पथ ग्र’हण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’

आ’फूवि’रुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै  पोखरेलले मुख्यमन्त्री पदबाट रा’जीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्र’मुख धर्मनाथ प्रसाद यावदले तत्कालै स्वी’कृत गरेका छन् ।

एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दा’बी गरेको छ । आफू संविधानको धारा १६८  को  उपधारा २  अनुसार  मुख्य मन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार  गठन  गर्ने भन्दै पोखरेल त्यसको त’यारीमा छन् ।

एमाले प्रवेश गरेपछि माओवादीका दु’ई र जसपाका चा’र सांसद प’दमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा  हा’ल ८१  सां’सद  छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सां’सद छन् जुन ब’हुमतको ए’कल सरकार बनाउन पुग्ने संख्या हो । श्रोत : राताे पाटि

Facebook Comments Box