बुटवल।लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्य मन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्य मन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमु खसंग माग गरेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेश सभा सदस्य मा निर्वाचित विमला खत्री ओलीले।
आइतबार मात्र आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन् ।तर पोखरेलले आफूसंग ४१ सांसदको बहुमत रहेको दावी गर्दै एकल वहुमतको सरकारको मुख्यमन्त्रीमा नियुक्ति र सपथको तयारी गरेका थिए ।मुख्यमन्त्रीको यस्तो तयारी
“पछि दाङ ३ (ख) बाट निर्वा”चित ओलीले प्रेस “विज्ञप्ति “जारी गर्दै आफूले मा’ओवादी केन्द्र रोजेको स्पष्ट पारेकी थिइन् । वलीको निर्णयसंगै हाल ८१ सदस्यीय प्रदेश सभा मा एमालेको एकल बहुमत गुमेको छ प्रदेशसभामा एमाले को सांसद संख्या ४० मात्र पुग्छ । एमालेको बहुमत
गुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाज वादी पार्टीका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेर पुनः मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न आग्रह गरेको माओ वादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।शंकर पोखरेलजीले एकपछि अर्को बेइमानी गर्नुभयो,।
बहुमत गुमाइसकेपछि पनि बहुमतमा छु भनेर प्रदेश प्रमुख लाई ढाँट्नुभयो, विशेष अधिवेशन पनि अन्त्य गराउनुभयो’ घर्तीले भने, ‘अब उहाँसंग होइन, हामीसँग बहुमत छ, हामी ले सरकार बनाउंदैछौं भन्ने कुुराको जानकारी प्रदेश प्रमुख लाई गरायौं अब चार दलको वैठक बसेर संविधानको धारा
१६८ उपधारा २ अनुसार गठवन्धन सरकार बनाउने दावी लिखित रुपमा बुझाउने घर्तीले बताए ।वलीले माओवादी केन्द्र्र रोजेपछि एकासी सदस्यीय” प्र”देशसभामा विपक्षी गठबन्धन मा ४१ सांसद पुगेका छन् । जसमध्ये एक जना सभामुख छन् ।संविधानको धारा १६८ (१) अनुसार।
बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामु खसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । यो पनि आइतबार मात्र आफ्नो प्रतिनिधित्व का लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले
बहुमत गुमाएका हुन् ।तर पोखरेलले आफूसंग ४१ सांसद को बहुमत रहेको दावी गर्दै एकल वहुमतको सरकारको मुख्य मन्त्रीमा “नियुक्ति र सप”थको तयारी गरेका थिए ।मुख्यमन्त्रीको यस्तो तयारी”पछि दाङ ३ ख)बाट निर्वाचित ओलीले प्रेस “विज्ञप्ति “जारी गर्दै आफूले मा’ओवादी केन्द्र
रोजेको स्पष्ट पारेकी थिइन् । वलीको निर्णयसंगै हाल ८१ सदस्यीय प्रदेश सभा मा एमालेको एकल बहुमत गुमेको छ प्रदेशसभामा एमाले को सांसद संख्या ४० मात्र पुग्छ । एमालेको बहुमतगुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस
र जनता समाज वादी पार्टीका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेर पुनः मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न आग्रह गरेको माओ वादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।शंकर पोखरेलजीले एकपछि अर्को बेइमानी गर्नुभयो,।