ताजा समाचार राजनीतिक

मैले आफ्नै खुसीले माओवादी रोजेकी हुँ : वली

काठमाडौँ — लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले कसैको द’बाबमा नभई आफ्नै खुसीले माओवादी के’न्द्र लाई रोजेको बताएकी छन् ।आइतबार लुम्बिनीमा पत्रकार स’म्मेलन गर्दै वलीले आफूलाई कसैले माओवादीमा लाग्न द’बाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बता एकी छन् । ‘

‘निर्वाचनका बेला मैले माओवादीबाट सपोर्ट पाएको थिएँ । कसैले मलाई आउनुपर्छ भनेका ले होइन, मैले   आफ्नै खुसीले यो दल रोजेकी हुँ,’ उनले भनिन् ।आफू नि’र्वाचित भएर आउँदा एमाले र मा’ओवादी एकजुट रहेको, त्यति बेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो । ‘

‘म आउँदै गर्दा पार्टी एकजुट थियो । मैले नेक पाबाट निर्वाचन जितेँ,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।

‘विमलाका श्रीमान् उत्तरकुमार वली भने २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए । उन को सवारी दु’र्घट ना’मा मृ’त्यु भएपछि विमला प्रदेश सभा स’दस्यमा नि’र्वाचित भएकी थिइन् ।

‘उ’पनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टी मा लाग्ने निर्णय आफूले गरेको विमलाको भनाइ थियो ।

वली दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भएको उ’प चुनावमा नेकपाबाट निर्वाचित भएकी थिइन् ।

‘लुम्बिनी प्रदेशमा एमालेले एकल बहुमतको सरकार ग’ठन गर्ने नि’र्णय गरेलगत्तै वलीले आफू माओ’वादी केन्द्रमा प्रवेश गर्ने बताएकी थिइन् ।’

Facebook Comments Box