एक्सक्लुसिभ भिडियो राजनीतिक

प्रचण्ड भन्दा दिपक मनाङ्गे लाखौँ गुणा ठिक(भिडियो सहित)

काठामाण्डौ प्रचण्ड भन्दा दिपक मनाङ्गे लाखौँ गुणा ठिक प्रचण्ड राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय समस्या हो साथै मदन भण्डारीको हत्यामा मादब नेपालको संलग्नता छ ,यिनको थर मात्रै नेपाल हो मान्छे भा”रतीय हुन्,प्रचण्ड ”सिधिनु पर्छ,हामी जनता पनि उस्तै छौ- अधिबक्ता बालकृष्ण

यो पनि काठमाडौं “नेकपा एमालेका निलम्बित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य रहेको बताएका छन् ।“प्रधानमन्त्री ओलीले सभामुखले एमसीसी सँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनेर प्रश्न गरेको प्रसंग कोट्याउँदै नेता रावलले एमसीसी रोक्नु पर्ने तर्क गरे ।”

“सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले लेखेका छन्, ‘सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रम मा प्रश्न उठाउनुभएको रहेछ ।”देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो । यस्तो कर्तव्यप्रति देशघा’तीहरूमा भने घृणा हुन्छ ।’

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एमसिसी बारे भ्रम फैलाइए को बताएका छन्। बाबुराम भट्टराई, र सुशील कोइरालाका पालादेखि एम सिसीको प्रक्रिया अगि बढेको र आफ्नो नेतृत्वमा रहे को सरकारले मन्त्रिपरिषद बाट…

‘पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एम”सि”सी ठूलो अ’नु’दान भएको बताए।‘बाबुराम भट्टराई र सुशील कोइ रा लाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो- क्याबिनेट डि’ सिजन गरेर मन्त्री’जीलाई पठाएको हो साथै

अमेरिका मा,’ बु’ढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्या’ज तिर्नु पर्ने पनि छैन। यो केबल अ’नुदान हो।एमसिसीबारे भ्रम फैलाइ ए कोमा उनले अ’स’न्तुष्टि पोखे का छन्।‘यो सित्तैमा दिए को अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन।

तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्र’श्न गरे,अमेरिकी सेना आउन दिउँला त म आफैँले? यस्ता झुठा प्रचार गर्ने?’ एमसिसी पा’रित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले बताए।साथै नेकपा माओ वादी केन्द्रका अध्यक्ष।पुष्प’कमल दाहाल प्रचण्डले पनि एमसि सी पारित गर्न सहयोग गर्ने भनेको देउवा बताउँछन्

Facebook Comments Box