१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओ वादी केन्द्र रोजेको बताएकी छन् ।वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल क’म्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् ।
‘एमालेले एकल बहुमतको सरकार गठनका लागि दा’बी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सू’चना सार्वज निक भयोएमाले नेताहरु ले वलीलाई अ’पहर’ण गरिएको हुनसक्ने दा’बी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको ख’ण्डन गरेकी छन् ।
‘उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाए को उनले बताइन् ।
‘यो पनि,,खुसीको खबर। म एकदम ठिक छु म कुनै दु’र्घट’नामा परेको छैन – प्रमोद खरेल गायक प्रमोद खरेल दु`र्घ’ट’नामा परि ग’म्भीर घा`इ’ते भएको समाचार अहिले सामाजिक संजालमा भा’इ’रल भैरहेको छ । कुनै नाम नचलेका केहि मिडियाले यस्तो भ्र’म पूर्ण समाचार लेखेर गायक प्रमोद खरेलका आफन्त र फ्यानहरुलाई नराम्रो म्यासेज दिएका छन् ।
सामाजिक संजालमा केहि मिडियाले ‘भ्वाइस आफ नेपा लको सुटिगं सकेर घर फर्किदा दु’र्घ’टनामा परेर ग`म्भिर बनेका प्रमोदलाई आ’क’स्मिक अस्पताल भर्ना गरेर उप चार सुरु गरियो, प्रमोद अब ह्वि’ल चियरमा मात्रै हिँ’ड्न सक्ने,
ह्वि’ल चियर बिना अडिन न’स’क्ने भन्दै डाक्टर ले भनेपछि उनलाई गम्भिर समस्या देखिएको अस्पतालले जनाएको छ, ग’म्भिर अवस्थामा उपचार प्रमोदलाई सि’घ्र स्वास्थ्य लाभको कामना,
छिटो भ्वाईस अफ नेपालमा फेरी देख्न पाइयोस्’ यस्तो भ्र’मपूर्ण समाचार लेखेपछि गायक प्रमोद ले सामाजिक संजाल मार्फत दु:ख ब्याक्त गर्दै आफु कुनै दु`र्घ`टना’मा नपरेको कुरा बताएका छन् ।
उनले सामाजिक संजालमा आफु कुनै दु’र्घ’टना मा नप रेको भन्दै, मेरो गम्भीर दु’र्घ`टना भयो भनेर भ्रा’मक क’पोक’ल्पीत र झु’टा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्या’ना’कर्षण भएको छ । म एकदम ठिक छु र म कुनै दु`र्घ’टना मा नपरे को जानकारी गरॉउछु ।
उनले अघि लेखेका छन्, समाचार को नाममा सोसल मिडियाको यसरी दु`रु’प’योग नगरीदिनु होला प्लि’ज । ग’लत समाचार सुनेर चासो व्यक्त गर्नु हुने सबैलाइ धन्यवाद र यो ग़’ल’त समाचार हो भनेर बुझिदिन हुन सबैलाइ अ’नु’रोध गर्दछु।