ताजा समाचार

अस्पतालबाट डिस्जार्च भएपछि मदकृष्ण श्रेष्ठले भने- ‘जिन्दगी केही रहेनछ’

काठमाडौं को’रो’ना  संक्रमित  कलाकार  मदनकृष्ण श्रेष्ठ अस्पतालबाट  डिस्चार्ज  भएका छन् । गत ११ गते ललित पुरको   मेडिसिटी  अस्पतालमा  भर्ना  भएका  श्रेष्ठले  एक भिडियो सन्देश जारी गर्दै आफु डिस्चार्ज भएको जानकारी दिएका  हुन् ।श्रेष्ठले जीन्दगी केही नभएको बताएको भिडि योमा सबैमा सतर्क रहन अनुरोध गर्दै

को’रो’नाको  महासंकट समयमा सबैलाई माया गर्न र राम्रो सोच्न  राख्न  समेत  अनुरोध  गरेका  छन् । ‘जिन्दगी केही रहेन छ ।  आफ्नो  शरीर  फलाम  जस्तो  लाग्थ्यो  । पहाड फोड्दिऊँ जस्तो  लाग्थ्यो ।  हावा  रहेछ सबै’ उनले अगाडि लेखेका  छन्,  यो समयमा  कसैले कसैलाई पोटिकल इख विख बोकेर आफनो मनलाई फोहोर नबनाऊँ ।

को’रो’नाको अनुभव समेत सुनाएका श्रेष्ठले अगाडि भनेका छन्,  ‘जिन्दगीमा  कहिल्यै नभोगेको गलाइ अहिले महशुस गरेँ ।  पहिलेको  र  अहिलेको को’रोना फरक भएको समेत श्रेष्ठले   बताएका  छन् ।  आफ्नो परिवारका सबै को’रो’ना संक्रमित भएका कारण छिमेकीले हेरचाह

गरिरहेको  बताएका  श्रेष्ठले  आफ्ना  छिमेकी जस्तै सबैमा सहयोगी  भावना  हुनुपर्ने उनको भनाई रहेको छ । आफ्नो छिमेकी भगवान रहेको  समेत बताएका श्रेष्ठले अगाडि थपे का छन्अहिले संसारकै  दुर्दशा भइरहेको छ । सबैले मिलेर को’रो’नालाई परास्त गर्नुपर्छ ।

यो पनि ! प्रधानमन्त्री  केपी शर्मा  ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न  शीतल  निवास  पुगेका  छन् । लुम्बिनी प्रदेशसहित  केन्द्रमा  राजनीतिक  हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

लुम्बिनी  प्रदेशका  मुख्यमन्त्री  शंकर पोखरेलले आइतबार बिहान पदबाट  राजीनामा  दिएसँगै   उनले  नयाँ   सरकार बनाउन पहल गरिरहेका बेला विमला ओली माओवादीतिर लागेपछि उनी शंकटमा परेका छन् । श्रोत:रातोपाटि

Facebook Comments Box